लुम्बिनीमा मुख्यमन्त्री पोखरेलले गरे मन्त्रीमण्डल विस्तार, जसपाबाट थपिए दुई मन्त्री

बुटवलः लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्रीको पुनः नियुक्ति भएको छ। मुख्यमन्त्री शंकर पोखरेलले शिक्षा तथा सामाजिक विकास मन्त्रीमा कल्पना पाण्डे र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सुमन शर्मालाई पुनः नियुक्त गरेका हुन्। दुबै जना यसअघि पनि मन्त्री थिए। मुख्यमन्त्री पोखरेलले आइतबार राजीनामा दिएर पनुः नियुक्त भएपछि सोमबार उनीहरु दुबैको शपथ गराइएको…

सम्बन्धित सामग्री

कोशीमा मन्त्रीमण्डल विस्तार : पाँच मन्त्री र दुई राज्यमन्त्री थपिए

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले शुक्रबार नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई समावेश गरेर मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

चौथो पटक मन्त्रीमण्डल विस्तार, फोरमबाट थपिए दुई मन्त्री - Naya Patrika

प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो पटक मन्त्रीमण्डल विस्तार गरेका छन् । ओलीले संघीय समाजवादी फोरमबाट दुई जना मन्त्री थपेका छन् । फोरमबाट उपेन्द्र जनसंख्या तथा स्वास्थ्य र मोहमोद इस्तियाक राईन...पूरा पढ्नुहोस् »

फेरि मन्त्रीमण्डल विस्तार, राज्यमन्त्रीमा विष्ट र शर्मा थपिए - Naya Patrika

प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रीमण्डल विस्तार गरेका छन् । सोमबार उनले राप्रपा (प्रजातान्त्रिक)का विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा थप गरेका हुन् ।

नयाँ मन्त्रीहरूद्वारा सपथ ग्रहण,देउवा नेतृत्वको सरकारमा थपिए १९ मन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार गर्न लागेका छन्। बुधबार दिउँसो राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूले सपथ ग्रहण गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ जना र नेकपा संयुक्तबाट १ जना मन्त्री थपिन लागेका हुन्। कांग्रेसबाट थपिने मन्त्रीमा यज्ञबहादुर थापाले…