काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरु १४ औं महाधिवेशन नजिकिँदा आन्दोलित बनेका छन्। क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने मागसहित उनीहरुले पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज धर्ना दिए।
धर्नालाई कांग्रेस केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा शेखर कोइराला, गगन थापा लगायतका नेताहरुले एक्यबद्तासमेत जाहेर गरे। कांग्रेस जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता विवरण सार्वजनिक…