पौडेल पक्षका जिल्ला सभापतिले कांग्रेस कार्यालयमा सुरु गरे धर्ना
क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु नेपाली कांग्रेसको कार्यालमा धर्ना वसेका छन् ।
सूची सार्वजनिक गर्ने समयावधी भदौ ७ गतेसम्म रहेपनि त्यो काम नगरिएको ...