बस्तीनजिकै ग्यास उद्योग, स्थानीय त्रस्त

बस्तीभन्दा टाढा ग्यास उद्योग सञ्चालन गर्नुपर्ने मापदण्ड भए पनि धादिङमा सञ्चालित डेढ दर्जनजति यस्ता उद्योग बस्ती र राजमार्ग आसपास छन् ।

सम्बन्धित सामग्री

मल्लीको अध्यक्षतामा एलपी ग्यास उद्योग संघमा नयाँ नेतृत्व

नेपाल एलपी ग्यास उद्योग संघको नयाँ नेतृत्वका लागि बिहीबार निर्वाचन हुने भनिए पनि अन्तिम समयमा सहमति भएको छ । संघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष कुश प्रसाद मल्ली निर्विरोध निर्वाचित भएका छन् । पूर्वअध्यक्ष सावरमल अग्रवाल र उद्योगी विजयहरि शर्मा प्रतिस्पर्धामा रहे पनि सहमतिका लागि भएको प्रयासपछि उनीहरु पछि हटेका हुन् । सहमतिका लागि अध्यक्ष गोकुल भण्डारी, निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरे तथा राजेन्द्र डल्लाकोटी, जीतबहादुर कार्की र राजेन्द्र काबरा रहेको समिति गठन गरिएको थियो ।संघको विशिष्ठ सदस्यमा डल्लाकोटी चयन भए भने वरिष्ठ उपाध्यक्षका शंकर श्रेष्ठ निर्विरोध भएका छन् ।उपाध्यक्षमा दिवान चन्द र मनोजकुमार दास तथा महासचिवमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा धर्मराज बर्तौला र सचिवमा आशिष जाजोदिया निर्विरोध भएका हुन् । संघको सदस्यमा लोकहर्ष शाक्य, बाबुराम पोख्रेल, सुनिल सिन्हा, मनोज बुढाथोकी, अच्युत नेपाल, युवक राजभण्डारी, सुदीप घिमिरे, राजकुमार सिन्धी लगायत चयन भएका छन् ।

ग्यास उद्योग संघको अध्यक्षमा मल्ली चयन

नेपाल एलपीजी ग्यास उद्योग संघका अध्यक्षमा कुशप्रसाद मल्ली चयन भएका छन ।संघको २६औं वार्षिक साधारसभा तथा १०औं अधिवेशनले मल्लीलाई सर्वसम्वत अध्यक्षमा चयन गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा शंकर श्रेष्ठ, उपाध्यक्षमा मनोज दास र दिवान चन्द्र चयन भएका छन । यस्तै महासचिवमा कृष्णभक्त श्रेष्ठ, कोषाध्यक्षमा धर्मराज बर्तौला, सचिवमा आशीष अग्रवाल निर्वाचित भएका छन । यस्तै […]

एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली

नेपाल एलपी ग्यास उद्योग संघको नयाँ नेतृत्व अन्ततः सहमतिमै छनौट गरिएको छ। संघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष कुश प्रसाद मल्ली निर्विरोध निर्वाचित भए।

एलपी ग्यास उद्योग संघको नेतृत्वमा कुशप्रसाद मल्ली

नेपाल एलपी ग्यास उद्योग संघको नेतृत्वमा  कुशप्रसाद मल्ली चयन भएका छन् । संघको नयाँ नेतृत्वका बिहीबार भएको सभाले मल्लीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । यसअघि मल्ली संघको वरिष्ठ उपाध्यक्ष रहेका थिए ।  यसैगरी उपाध्यक्षमा दिवान चन्द र मनोजकुमार दास तथा महासचिवमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा धर्मराज बर्तौला चयन भएका छन् भने सचिवमा आशिष जाजोदिया निर्विरोध भएका चयन भएका छन् ।यस्तै, संघको विशिष्ठ सदस्यमा डल्लाकोटी चयन भए भने वरिष्ठ उपाध्यक्षमा शंकर श्रेष्ठ निर्विरोध

चार ग्यास उद्योग थपिने

३८ करोड लगानीमा थप चार एलपी ग्यास उद्योग स्थापना हुने भएको छ । चारवटै ग्यास उद्योगले एक वर्षभित्रमा आफ्ना उत्पादन बजारमा ल्याउने तयारी गरेका छन् । चौधरी समूहको प्रमुख स्वामित्व रहेको नेपाल ल्यूब आयल लिमिटेडले बारामा एनएन ग्यास उद्योग स्थापना गर्न लागेको छ । त्यसैगरी, धादिङमा श्रीराम ग्यास उद्योग तथा नवलपरासीमा जानकी ग्यास उद्योग स्थापना हुन लागेका छन् । झापामा कन्काई ग्यास उद्योग स्थापनाको चरणमा छ । बाराको डुमरबानामा स्थापना हुने एनएन ग्यासको पुँजी ३० करोड र वार्षिक ग्यास रिफिलिङ क्षमता १५ हजार मेट्रिक टन हुनेछ । उद्योगले ग्यासको प्लान्ट खरिद गर्न डेढ महिनाअघि नै प्रतीतपत्र (एलसी) खोलिसकेकोमा केही साताभित्रै ग्यासको प्लान्ट आइपुग्ने उद्योगले जानकारी दिएको छ । ‘असोजतिर ग्यास रिफिलिङ तथा वितरण सुरु गर्छौं,’ नेपाल ल्युबका वरिष्ठ अधिकृत श्रीकृष्ण महर्जनले बताए । अन्य दुई ग्यास उद्योगहरू श्रीराम र जानकी भने कोशी ग्यासका सञ्चालक अजयकुमार नेपाल तथा विजयहरि शर्मासहितका लगानीकर्ताले स्थापना गर्न लागेका हुन् । श्रीराम ग्यास उद्योग धादिङको भूमेस्थानमा स्थापना हुनेछ । उद्योगमा जग्गाको मूल्यबाहेक रू. १० करोडको लागत हुने कोशी ग्यासका वित्त विभाग सहायक सञ्जित शर्माले बताए । उद्योग स्थापनाको सरकारी प्रक्रिया सकिएकाले साउनबाट यसको काम तीव्र बन्ने उनले बताए ।  वर्ष ५, अंक ४४, २०६७, असार २१– २७

२० प्रतिशत छुटमा गरिएको विभेदप्रति एलपी ग्यास उद्योग संघको आपत्ति

सरकारले बजेटमार्फत उपभोक्तालाई राहतस्वरुप खाना पकाउने एलपी ग्यासमा दिएको विभेदपूर्ण छुटको नेपाल एलपी ग्यास उद्योग संघले विरोध जनाएको छ ।  हाल कोभिड–१९ को विषम परिस्थितिमा उपभोक्ता केन्द्रित खाना पकाउने एलपी ग्यासमा अधिकतम २० प्रतिशतको छुटको व्यवस्था गरेर सरकारले उदाहरणीय काम गरेतापनि ९९ प्रतिशत ग्राहकलाई छुटबाट बञ्चित गरेको भन्दै संघले विरोध जनाएको हो । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले ९९ प्रतिशत उपभोक्ताहरूलाई छाडेर १ प्रतिशत उपभोक्ता मात्र भएको सरकारी निकायले बिक्री व

उपभोक्तालाई खाली सिलिन्डर नराख्न ग्यास उद्योगीको आग्रह

नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई खाली सिलिन्डर घरमा नराख्न आग्रह गरेको छ।

अत्तरियामा ३० करोड लगानीमा ग्यास उद्योग सञ्चालन

देशभर ६ वटा ठाउँमा ग्यास उद्योग सञ्चालन गरिरहेको एभरेष्ट ग्रुपले कैलालीको अत्तरियामा नयाँ ग्यास उद्योग

ओम र नमस्ते ग्यास उद्योग सिल

गुणस्तर तथा नापतौल विभागले धादिङकै पुरानो ओम ग्याससहित दुई ग्यास उद्योग सिल गरेको छ। आइतबार विभागको टोलीले अनुगमनका क्रममा आवश्यक मापदण्ड पूरा नगरी सञ्चालनमा ल्याएको पाइएपछि राजमार्ग क्षेत्रमा संचालित ओम र नमस्ते ग्यास उद्योग सिल गरेको हो।

काभ्रेका ३ ग्यास उद्योग बन्द गर्न नापतौल विभागको निर्देशन

२१ पुस, काभ्रे । नेपाल नापतौल तथा गुणस्तर विभागले काभ्रेका तीन वटा ग्यास उद्योग बन्द गर्न निर्देशन दिएको छ । शुक्रबार अनुगमनमा आएको विभागको टोलीले जिल्लामा सञ्चालित तीन वटै ग्यास उद्योग सञ्चालनमा रोक लगाएकोहो । बनेपा १० स्थित थापा गाउँमा रहेको सगरमाथा ग्यास उद्योग (सगर ग्यास) सूर्य ग्यास र चण्डेश्वरी ग्यास …