'गाईजात्रा नेवाःकाे मात्र पर्व नभएर अरूकाे पनि हाे'

गाईजात्रा काठमाडौँ उपत्यकामा विशेष उल्लासका साथ मनाइन्छ । यो पर्व अरु पर्वभन्दा फरक रहेको छ । गाईजात्रा मृतकको आत्माको शान्तिको कामना गर्दै स्वार्गमा बास र मोक्ष पाउन् भनेर मनाइँदै आएको छ । यो पर्व हामी मात्रै होइन हाम्रो जो दिवंगत हुनुभएको छ उहाँहरुले पनि शान्ति पाउन् भनेर विशुद्ध सामाजिकरुपमा मनाइँदै आएको सांस्कृतविद् राजनलाल जोशीले बताउनुभएको छ ।

सम्बन्धित सामग्री

मनाए वालुङ समुदायले फुटुक पर्व

फुङ्लिङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ हिमाली बस्ती ओलाङचुङगोलामा वालुङ समुदायले मात्र मनाउने फुटुक पर्व यस वर्ष पनि धुमधामका साथ मनाएका छन्। कृष्णपक्षको द्वितीयादेखि शुरु हुने पर्व औँसीका दिन समापन गरिन्छ।यो पर्व परापूर्वकालदेखि ताप्लेजुङको ओलाङचुङगोलाका वालुङ समुदायले मनाउँदै आएका छन्। पर्व अवलोकनका लागि विदेशी पाहुनासमेत यहाँ आएका पर्व कार्यक्रम संयोजक टासी शेर्पाले बताए। उनका अनुसार बेल्जियमबाट ५ जना आएका थिए।‘अघिल्लो वर्ष एक जना आउनुभएको थियो। उहाँलाई यो पर्व मन परेपछि यस

सद्भावको पर्व हो दसैँ

दसैँ सद्भावको पर्व हो । शक्ति उपासना र प्रकृति उपासनाको पर्व हो । यस पर्वका अवसरमा विभिन्न पार्टी तथा संघ–संस्थाले शुभकामना आदानप्रदान कार्यक्रम राख्दै आएका छन् । तर, कतिपयले यस्ता कार्यक्रममा अनावश्यक रूपमा...

हुम्लामा मनाइयो गौरा पर्व

सिमकोट- हिमाली जिल्ला हुम्लाको ठकुरी बस्तीमा महिलाहरूले गौरा (दुबाटु) पर्व धुमधामका साथ मनाइएको छ। हरेक वर्ष भदौ र असोज महिनामा पर्ने गौरा पर्व ठकुरी समुदायकी महिलाले भारी गीत गाउने र पुरुषले ढाल तरबार नाच नाचेर मनाउने गरिन्छ। सिमकोट गाउँपालिका- ७ का जयबहादुर शाहीले यस पटक गौरा पर्व धुमधामका साथ मनाउने कार्य भएको बताए। यो पर्व […]

मनाङमा मनाइयो मितेरी पर्व

३० असार, मनाङ । हिमाली जिल्ला मनाङमा छेटु अर्थात् मितेरी पर्व मनाइएको छ । भ्रातृत्व, दिदीबहिनीका साथै आफन्तमा एकता कायम गराउने पर्वका रुपमा मितेरी पर्व मनाउने गरिन्छ । यो पर्व विशेषतः महिलाको संलग्नतामा असार २० गतेदेखि मनाउने चलन छ । चार÷पाँच दिनसम्म गुफामा बसोबास गरी पूजाआजा गर्ने र दुई दिन मितेरी लगाउने चलन छ । […]

सुदूरपश्चिममा भुवा पर्व सुरु

सुदूरपश्चिमका जिल्लाहरुमा भुवा पर्व सुरु भएको छ। प्रदेशका बाजुरा, बझाङ, अछाम, कैलालीलगायतका जिल्लामा यो पर्व मनाइन्छ। भुवा पर्व पुसे औंसीदेखि सुरु भई तीनदेखि पाँच दिनसम्म मनाइन्छ। महाभारतको युद्धमा पाण्डव र कौरवबीचको  गाथामा आधारित...

सुदूरपश्चिममा गौरा पर्व सुरु

सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत रुपमा सुरु भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने यो पर्व आज पहिलो दिन घर घरमा बिरुडा राखि मनाइँदै छ । आजको दिनलाई...

काठमाडौंमा पञ्चदान पर्व

ललितपुर : दान धर्म गर्दै काठमाडौंमा बिहीबार पञ्चदान पर्व मनाइँदैछ। हरेक वर्षको भाद्र कृष्ण त्रयोदशी प्रदोष व्रतका दिन यो पर्व मनाउने गरिन्छ।  आफू मात्र लिने नभई अरूलाई पनि दिने प्रवृत्तिको उदाहरणको रुपमा यो पर्वलाई लिने गरिन्छ। नेवार समुदायअन्तर्गत रहेका बौद्ध धर्मावलम्बीहरूले यो पर्व मनाउने गर्छन्।बज्र्राचार्य तथा शाक्यहरुलाई चामल, धान, गहुँ, सानो केराउ, नुन, रोटी आदि दान गरी यो पर्व मनाइने चलन छ। यसरी दान गर्दा बहा बही अथवा घरका आगनमा दीपंकर बुद्धका मूर्ति , देवदेवी तथ

सुदूरपश्चिममा ओल्के पर्व विपद्‍मा बाँचेको खुसी !

यसै प्रक्रियालाई नै यस क्षेत्रमा ओल्के पर्व भनिन्छ। जुन यस क्षेत्रको आफ्नै मौलिक पर्व हो। विपद्कालमा बाँचेको खुसियाली साट्न यो पर्व मनाउने जानकारहरूको कथन छ। मंगलबार यसैगरी ‘ओल्के’ पर्व रमझमका साथ मनाइएको छ।...

गुँला पर्व सुरु

ललितपुर । गुँला धर्म पर्व सोमबारबाट सुरु भएको छ । विशेषगरी नेवार समुदायका बौद्ध धर्मावलम्बीले यो पर्व मनाउने गर्छन् । हिनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायी भगवान बुद्धप्रतिको आस्था प्रकट गर्दै एक महिनासम्म गुँला पर्व मनाउँदै छन् । श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने पर्वमा बौद्धधर्म भक्तिभाव झल्काउने कर्म गरिन्छ । शाक्यमुनि […] The post गुँला पर्व सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सुदूरपश्चिममा उत्तरायणी पर्व मनाइँदै

सुदूरपश्चिमवासीको अर्को प्रमुख चाड उत्तरायणी पर्व सुरु भएको छ । यहाँका नौवटै जिल्लाका महिलाले बिहानैदेखि उक्त पर्व मनाउन थालेका छन् । विषेशगरी यो पर्व सुदूरपश्चिममा महिलाले मनाउने चलन रहेको छ