हुम्लामा मनाइयो गौरा पर्व

सिमकोट- हिमाली जिल्ला हुम्लाको ठकुरी बस्तीमा महिलाहरूले गौरा (दुबाटु) पर्व धुमधामका साथ मनाइएको छ। हरेक वर्ष भदौ र असोज महिनामा पर्ने गौरा पर्व ठकुरी समुदायकी महिलाले भारी गीत गाउने र पुरुषले ढाल तरबार नाच नाचेर मनाउने गरिन्छ। सिमकोट गाउँपालिका- ७ का जयबहादुर शाहीले यस पटक गौरा पर्व धुमधामका साथ मनाउने कार्य भएको बताए। यो पर्व […]

सम्बन्धित सामग्री

गौरा पर्व ७ भदौमा मनाउन अठोला पञ्चांगको आह्वान

सुदूरपश्चिम प्रदेशबाट प्रकाशन भइरहेको अठोला पञ्चांगले भदौ ७ गते नै गौरा पर्व मनाउनु शास्त्रसम्मत् हुने जनाएको छ।  सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा गौरापर्व अरु दिनमा मनाउनुपर्ने भनी गरिएको प्रचारप्रसार शास्त्रसम्मत् नरहेको पञ्चांगका...

गौरा पर्व भदौ ७ गते नै होः पञ्चाङ्ग निर्णायक समिति

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दूर्वाष्टमी र गौरा पर्व आगामी भदौ ७ गते बिहीबार पर्ने जनाएको छ। विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा गौरा पर्व भदौ २१ गते मनाउनु पर्ने भनेर भ्रम सिर्जना गर्न खोजिएको भन्दै समितिले गौरा पर्व भदौ ७ गते नै पर्ने प्रष्ट पारेको हो। समितिले आज विज्ञप्ति जारी गर्दै […]

टुडिखेलमा धुमधामसँग मनाइयो गौरा पर्व (तस्बिरहरु)

काठमाडौँ – सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व काठमाडौँको टुडिखेलमा धुमधामका साथ मनाइएको छ। प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरा देवीको रुपमा पूजा अर्चना गरिँदै आएको छ। शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो। तस्बिरहरुः न्युज कारखानाा

काठमाडौंमा मनाइदै गौरा पर्व (फोटो फिचर)

आज राजधानीमा सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रबाट आएर बसोबास गर्नेहरुले टुडिखेलमा जम्मा भइ गौरा पर्व मनाएका छन्।...

सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व मनाइँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज शनिबार गौरा पर्व मनाइँदै छ । भदौ शुक्ल पञ्चमीदेखि सुरू हुने पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ । दार्चुला, बैतडी, डडेल्धुरासहितका पहाडी जिल्लामा आजको दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको […]

सुदूरपश्चिममा आजबाट गौरा पर्व सुरु

धनगढी – सुदूरपश्चिम प्रदेशमा आजबाट गौरा पर्व विधिवत रुपमा सुरु भएको छ। भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने यो पर्व आज पहिलो दिन घरघरमा बिरुडा राखि मनाइँदै छ। आजको दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ। आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’  (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुआत गरिन्छ। तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले […]

काठमाडौंमा पनि मनाइयो गौरा पर्व, तस्बिरमा हेर्नुहोस्

सुदूरपश्चिमका बासिन्दाले आज हर्षोल्लासका साथ गौरा पर्व मनाउँदैछन् । उनीहरुले आज गौरा पर्वको अन्तिम दिन विधिपूर्वक दुबोको पूजासहित गौरा पर्व मनाइरहेका छन् ।  धार्मिक मान्यतानुसार गौराकी सौताका रुपमा ‘सञ्ज्या’ लाई ल्याएर ‘दुर्बा’ अर्थात दुबोको पूजा हुने गरेकाले दुर्बाष्टमी भन्ने गरिएको छ  आज गौरा पर्वको अन्तिम र महत्वपूर्ण दिन हो । हिजो अमुक्ताभरण सप्‍तमीका दिन गौरा घरमा भित्र्याइएको गौरालाई व्रतालु महिलाहरुले गौराखला (आँगन) मा लगेर पूजा गर्ने चलन छ ।अष्टमी र

गौरा पर्व किन र कसरी मनाइन्छ ?

काठमाडौं, भदौ १२। प्रदेश नं ७ मा आजदेखि गौरा पर्व सूरु भएकोे छ । शुक्रबार पञ्चमीका दिन घर घरमा राखेका बिरुडा (क्वाँटी) आज नौला (जलाशय) मा गएर धुने गरिन्छ । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर पञ्चअन्न […]

सुदूरपश्चिममा गौरा पर्व सुरु

कञ्चनपुर । सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व आजदेखि सुरु भएको छ । भाद्र शुक्ल पञ्चमीबाट सुरु हुने गौरा पर्वका क्रममा आजको दिनलाई ‘बिरुडा पञ्चमी’ भन्ने गरिन्छ । यस दिन ब्रतालु महिलाले आफ्ना घरमा पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको शुरुवात गर्ने गर्दछन् । तामा–पित्तलको भाँडोलाई गाईको गोबरले लिपेर गोबर, दुबो, अक्षताले सिङ्गारी त्यसभित्र […]

सुदूरपश्चिममा गौरा पर्व सुरु

११ भदौ, धनगढी । सुुदूरपश्चिम प्रदेशमा आज शुक्रबारदेखि गौरा पर्व सुरु भएको छ । गौरा पर्वको पहिलो दिन आज पञ्चमी परेको छ । आजका दिन महिलाहरुले बिहानै स्नान गरी घर घरमा बिरुडा राख्ने गर्दछन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा-पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर […]