बारको धर्नामा प्रहरी हस्तक्षेप : सर्वोच्च अदालत परिसरमा जे देख्यौं (फोटोफिचर)

सर्वाेच्चमा जारी बारको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ ।   प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनलेआजबाट आन्दोलनलाई थप आक्रामक बनाएको हो ।  प्रधानन्यायाधीश राजीनामा दे भन्दै  ठुलो संख्यामा...

सम्बन्धित सामग्री

बारको विरोध छल्दै सर्वोच्च प्रवेश गरे जबरा

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रवेशमा रोक लगाउनका लागि भन्दै मूल गेटमा धर्ना दिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक गेटबाट सर्वोच्चमा प्रवेश गरेका छन् । जबरा करीब पौने ११ बजे महान्यायाधिवक्ताको कार्यालयतर्फको गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका हुन् । शुक्रवार र आइतवार पनि जबरा सोही गेटबाट प्रवेश गरेका थिए । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारले बिहीवार सर्वोच्च परिसरमा गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि बारले विरोध चर्काएको हो । आइतवार महान्यायाधिवक्ताको कार्यालयतर्फको ढोकामा पनि धर्न...

आज पनि महान्यायाधिवक्ता कार्यालयतर्फको गेटबाट सर्वोच्च प्रवेश गरे जबरा

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रवेशमा रोक लगाउनका लागि भन्दै मूल गेटमा धर्ना दिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक गेटबाट सर्वोच्चमा प्रवेश गरेका छन् । जबरा करीब पौने ११ बजे महान्यायाधिवक्ताको कार्यालयतर्फको गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका हुन् । शुक्रवार पनि जबरा सोही गेटबाट प्रवेश गरेका थिए । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारले बिहीवार सर्वोच्च परिसरमा गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि बारले विरोध चर्काएको हो । महान्यायाधिवक्ताको कार्यालयतर्फको ढोकामा पनि धर्ना दिने...

सर्वोच्च अदालतको मूल गेटमा कानून व्यवसायीको धर्ना

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायी सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेको छ। बारका पदाधिकारीहरूलाई सर्वोच्च अदालत परिसरमै प्रहरी हस्तक्षेप गरेको विरोधमा आज कानून व्यवसायीहरु धर्नामा बसेका हुन्। उनीहरुलाई प्रहरीले अदालत प्रवेशमा रोक लगाएको छ। यस्तै कानून व्यवसायी र प्रधानन्यायाधीशका समर्थकबीच झडप भएको छ। त्यहाँबाट प्रहरीले केहीलाई पक्राउ गरेको छ। त्यहाँ […]

सर्वोच्च अदालतमा प्रहरी हस्तक्षेप

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा गरेको आन्दोलनमा झडप भएको छ ।  कानुन व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको सडकबाट नारा जुलुसहित अदालत परिसर छिर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । त्यसक्रममा केही कानुन व्यवसायी पक्राउ समेत परेका छन् । कानुन व्यवसायीहरुले आज प्रधानन्यायाधीश राणालाई सर्वोच्चमा प्रवेश गर्न नदिने बताएका थिए । प्रहरी र कानुन व्यावसायीबीच धकेलाधेकल र झडपपछि अहिले कानुन व्यवसायीहरु सर्वोच्च अगाडी धर्

सर्वोच्च परिसरमा प्रहरी हस्तक्षेप निन्दनीय : नेपाल कानुन समाज

२५ कात्तिक, काठमाडौं । नेपाल कानुन समाजले सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि भएको प्रहरी हस्तक्षेपको विरोध गरेको छ । अध्यक्ष तीर्थमान शाक्यले बिहीबार एक विज्ञप्ति जारी गरी सर्वोच्च परिसरमा प्रहरीको हस्तक्षेप हुनु भत्र्सनायोग्य भएको बताएको छ । ‘नेपालको न्यायिक इतिहासमा यसरी सर्वोच्च अदालत परिसरभित्र प्रहरी हस्तक्षेप गरेको यो पहिलो र निन्दनीय घटना हो । …यस्तो […]

प्रहरी हस्तक्षेप र बारको आक्रोशपछि सर्वोच्चमा देखिएको दृश्य [फोटोफिचर]

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेको छ । चरणबद्ध आन्दोलनमा रहेको बारले बिहीवार सर्वोच्च अदालत परिसरमै जबराको राजीनामा माग्दै आन्दोलन गरेको हो ।  बारको आह्वानमा वकिलहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेका हुन् । सर्वोच्च परिसरमा ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा देऊ’ भन्ने नारा लागेका छन् । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब प्रधानन्यायाधीशको राजीनामाले नपुग्ने, उनलाई पदच्युत गर्नुपर्ने बताए । बारको प्रदर्शनमा प्रहरीले ह...

शुक्रबार बन्दी प्रत्यक्षीकरणका मुद्दामा पनि बहस नगर्ने बार एशोसिएशनको घोषणा

नेपाल बार एशोसिएसनले शुक्रबार बन्दी प्रत्यक्षीकरण लगायतका सबै मुद्दाका इजलास बहिष्कार गर्ने भएको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको विरोधमा शुक्रबार सबै इजलास बहिष्कार गरिने बार एशोसिएसनले जनाएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बिहीबार भएको प्रदर्शनमा बारका उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेललगायत ६ जना कानुन व्यवसायी घाइते भएको जनाइएको छ ।कानुन व्यवसायीहरुले प्रहरी हस्तक्षेपका बाबजुद सर्वोच्च अदालत परि