खाँणलाई पूर्वमहान्यायाधिवक्ता कार्कीको फोन- बाबु, हामीलाई दमन गर्न तपाईँलाई गृहमन्त्री बनाएको हो?

काठमाडौँ- नेपाल बार एसोसिएसनले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाबिरुद्ध सर्वोच्च अदालत परिसरमा जारी राखेको आन्दोलनमा प्रहरी हस्तक्षेप बढेको छ। बुधबार र शुक्रबार पनि बारको प्रदर्शनमा प्रहरीले अनावश्यक हस्तक्षेप र दमन गरेको देखिएको छ। शुक्रबार भने सर्वोच्च परिसरमा एउटा अनौठो घटना देखियो। अधिवक्ताहरुमाथि प्रहरीको दमन तीव्र हुँदै गएपछि पूर्व महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गृहमन्त्री […]

सम्बन्धित सामग्री

आन्दोलनमा उत्रिएका स्कुले विद्यार्थीमाथि प्रहरी दमन [भिडियाे]

धनगढीमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा तोडेर भइरहेको विद्यार्थीको प्रदर्शनलाई दमन गर्न प्रहरीले लाठीचार्जसँगै अश्रुग्यास प्रहार गरेको छ। चालकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका स्कुले विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज गर्नुका साथै...

‘मुन्द्रेको कमेडी क्लब’मा भित्रिँदै दमन

जीतु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ मा हास्य कलाकार दमन रुपाखेती पनि अटाउने भएका छन् । जीतुले शोमा दमन पनि समेट्न लागेको जानकारी दिए । ‘दमनलाई पनि शोमा समेट्ने प्रयास गर्दैछु’ जीतुले भने, ‘पहिले टीभी फिक्स गरौ । त्यसपछि कलाकार र टिम सार्वजनिक गर्नेछु ।’ जीतुले अहिले सेट डिजाइन र टीभी फाइनल गर्ने काम भइरहेको बताए ।धेरै पहिले जीतु र दमन जोडीका रुपमा कलाकारितामा देखिने गर्दथे । त्यतिबेला दुबै जोडी हिट मानिन्थ्यो । पछिल्लो समय भने यी दुबै एक्लै एक्लै देख

शान्तिपूर्ण आन्दोलनमा दमन भयो : सीके राउत

धनुषा । जनमत पार्टीका अध्यक्ष सीके राउतले शान्तिपूर्ण किसान आन्दोलनमा प्रहरीले दमन गरेको बताएका छन् । शान्तिपूर्ण किसान आन्दोलनमा प्रहरीले गोली चलाएका छन्, अध्यक्ष राउतले भने, ‘शान्तिपूर्ण आन्दोलनमा दमन भयो । किसानको आन्दोलन थप सशक्त हुन्छ ।’ धनुषाको गोदारमा प्रहरीसँगको झडपमा घाइते कार्यकर्तालाई भेट्न अस्पताल पुगेका राउतले भने, प्रहरीले प्लास्टिकको गोलीसँगै अन्य गोली प्रयोग गरेको […]

एमाले सांसद भट्टराई भन्छन्–सरकारले सुकुम्बासीमाथि दमन गर्‍यो

नेकपा एमाले राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले सरकारले सुकुम्बासीमाथि दमन गरेको टिप्पणी गरेका छन्। सोमबाार बसेको राष्ट्रियसभाको बैठकमा भट्टराईले दशैँको मुखमा नागरिकको हत्या हुनु दुखद् भएको बताउँदै तत्काल पीडितलाई क्षतिपूर्ति...

कलाकार दमन रुपाखेतीलाई पितृशोक

काठमाडौं–हास्य कलाकार तथा टेलिफिल्म निर्देशक दमन रुपाखेतीलाई पितृशोक परेको छ । उनका बुबा श्रीहरी रुपाखेतीको ८३ वर्षको उमेरमा शुक्रबार बिहान १० बजे थानकोटस्थित घरमै निधन भएको हो । श्रीहरी त्रिभूवन विश्वविद्यालयको नेपाली विषयका प्रोफेसर थिए । श्रीहरीका चार सन्तानमध्ये दमन साईलो हुन् । टेलिफिल्म, फिल्म, म्यूजिक भिडियो हुँदै गाइजात्रे प्रहसनमा समेत अभिनय गरेका दमन टेलिफिल्म […]

दमन रुपाखेतीलाई पितृशोक

काठमाडौँ– हास्य कलाकार तथा निर्देशक दमन रुपाखेतीलाई पितृशोक परेको छ। दमनका पिता श्रीहरि रुपाखेतिको निधन भएको हो। हास्य कलाकार रुपाखेती हाल मिडिया हबको प्रस्तुतिमा रहेको चर्चित हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ निर्देशन गरिरहेका छन्।

गाईजात्रामा दमन र उत्सवको ‘छताछुल्ल’

काठमाडौं– हास्य कलाकार दमन रुपाखती र उत्सव केसीको लेखन र निर्देशनमा गाईजात्रा ‘छताछुल्ल’ सार्वजनिक भएको छ । जसमा राजनीतिक र सामाजिक विकृतिलाई हास्यव्यंग्यमार्फत छताछुल्ल पारिएको छ । ‘छताछुल्ल’मा कलाकारहरु सुभाष गजुरेल, दमन रुपाखेती, कमलकान्त मैनाली, लक्ष्मणविक्रम बस्नेत, संगम भण्डारी, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, लक्ष्मीनाथ तिमिल्सिना, सुरेश तिमल्सिना ‘नक्कली ओली’, शोभा भण्डारी, दीपक सापकोटा, मनिता डंगोल, […]

दमन र उत्सवको गाईजात्रे झटारो ‘छताछुल्ल’

काठमाडौंँ । आगामी ७ भदौमा परेको गाईजात्रालाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने क्रम जारी छ । यस्तैमा हास्य कलाकार दमन रुपाखती र उत्सब केसीले ‘छताछुल्ल’ नामक ब्यङ्ग्यले भरिएको गाईजात्रा कोसेली ल्याएका छन् । ‘छताछुल्लमा’ राजनीतिक र सामाजिक विकृतिलाई हास्य ब्यङ्ग्य मार्फत प्रस्तुत गरेको कलाकार दमन रुपाखेतीले बताए ।‘छताछुल्लमा’ सुभास गजुरेल, दमन रुपाखेती, कमलकान्त मैनाली, लक्ष्मण बिक्रम बस्नेत, संगम भण्डारी, घनश्याम गौतम ‘नक्क

सैन्य दमन रोक्न तालिवानलाई कुटनीतिक नियोगहरुको आग्रह

अफगानस्तानस्थित कुटनीतिक नियोगहरुले सैन्य दमन रोक्न तालिवानसँग आग्रह गरेका छन्। युद्धविराम गर्न कतारको दोहामा भएको शान्ति वार्ता असफल भएपछि काबुलस्थित १५ कुटनीतिक नियोग र नेटोका प्रतिनिधिहरुले संयुक्त वक्तव्य जारी गर्दै...

नागरिक आन्दोलनमा भएको प्रहरी दमन निन्दनीय : प्रकाशमान

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिक आन्दोलनमाथि बालुवाटारमा भएको प्रहरी दमन निन्दनीय भएको बताएका छन् । शान्तिपूर्ण आन्दोलन दबाउन गरिएको हस्तक्षेपले वर्तमान सरकारको तानाशाही चरित्र उदांगिएको नेता सिंहको भनाइ छ । नेता सिंहले सामाजिक सन्जालमा लेखेका छन्, ‘असंवैधानिक कदमविरूद्ध हिजो बालुवाटारमा शान्तिपूर्ण विरोध कार्यक्रम गर्नेहरुमाथि भएको प्रहरी दमन निन्दनीय छ । […]