‘उसु महासंघको पछिल्लो चार वर्ष स्वर्ण युग’: अध्यक्ष तामाङ

२०४६ सालदेखि खेलकुदमा सक्रिय भएका वीरबहादुर तामाङ खेलाडी, प्रशिक्षक, निर्णायक हुँदै नेपाल उसु महासंघको नेतृत्व तहमा पुगेका व्यक्ति हुन् । नेपाली खेलकुदको विकास र विस्तारमा लामो समय खर्चिएका तामाङसँग नेपाल उसु महासंघले पछिल्लो चार वर्षको अवधिमा गरेका कामकारवाही र भावी योजनाका बारेमा केन्द्रित रहेर नेपाल समाचारपत्रका पत्रकार कविरस शर्माले गरेको कुराकानीको सम्पादित अंश : उसु […]

सम्बन्धित सामग्री

नेपाल बुद्धिचाल महासंघको अध्यक्षमा गौतम निर्विरोध

४ चैत, काठमाडौं । नेपाल बुद्धिचाल महासंघको अध्यक्षमा विदुर गौतम निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न महासंघको पहिलो साधारणसभाले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । अध्यक्षबाहेक बाँकी सबै पदाधिकारीमा निर्वाचन भएको छ । वरिष्ठ उपाध्यक्षमा हेराकाजी महर्जन निर्वाचित भएका छन् । ७० मत पाएका उनले राजेन्द्रप्रसाद रिजाललाई पराजित गरेका हुन् । दुईजना उपाध्यक्षका […]

शाह दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्षमा चुनिए

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाह दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्ष चयन भएका छन् । माल्दिभ्समा मंगलबार भएको महासंघको साधारण सभाले नेतृत्व चयन गरेको हो । साधारण सभाले भारतका ललित बनोटलाई अध्यक्ष चयन गर्दै कार्यसमितिका अन्य पदाधिकारी र सदस्य चुन्ने जिम्मेवारी दिएको शाहले जानकारी दिए । सोही निर्णय अनुसार आफूसहित दक्षिण […]

गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे

काठमाडौं : गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा नवलपुरको हुप्सीकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे निर्वाचित भएकी छन्।काठमाडौंमा आज भएको महासंघको तेस्रो महाधिवेशनले पाण्डेलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको हो। उपाध्यक्षमा लक्ष्मणबहादुर शाही र महासचिवमा खिमबहादुर थापा चयन भएका छन्।शाही जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष हुन् भने थापा स्याङजाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष हुन्। सचिवमा सिन्धुली फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार, कोषाध्यक्षमा डडेल्धुराको

गाउँपालिका महासंघको अध्यक्षमा कांग्रेसकी पाण्डे निर्वाचित

२७ मंसिर, काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे निर्वाचित भएकी छिन् । पाण्डे नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष हुन् । काठमाडौंमा मंगलबार सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट पाण्डे ५ वर्षे कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । नयाँ नेतृत्वका लागि राजनीतिक दलहरुले भागबन्डा गरेका थिए । स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले […]

उद्योग वाणिज्य महासंघको शीर्ष नेतृत्व राजनीतिक भेटघाटमा

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीलाई साँझ उहाँको निवास बालकोट भक्तपुर र नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई बिहान उहाँको निवास खुमलटारमा भेट गरेको थियो।...

को बन्ला राष्ट्रिय व्यवसायी महासंघको नयाँ अध्यक्ष ?

नेपाल राष्ट्रिय व्यवसायीको आसन्न महाधिवेशनले सहमतिबाटै नयाँ नेतृत्व चुन्ने अध्यक्ष नरेश कटुवालले बताएका छन् । महाधिवेशनबारे जानकारी दिन बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कटुवालले यस्तो बताएका हुन् । आगामी नेतृत्व कसले लिन्छ ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले वरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष बनाउने विषयमा छलफल चलिरहेको बताए । अहिले महासंघको वरिष्ठ उपाध्यक्ष कुमार कार्की छन् । अन्य पदाधिकारीहरु पनि सहमतिबाटै चुन्ने गरी छलफल भइरहेको उनको भनाइ छ । महासंघको च

रवि सिंह निर्माण व्यवसायी महासंघको अध्यक्ष निर्वाचित

काठमाडौं, ३० फागुन । निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । उनले खसेको ११८५ मतमा ७६५ मत ल्याएर जित हासिल गरेका हुन् । सिंहका प्रतिष्पर्धी निकोलश पाण्डेले ३३७ मत ल्याए । हुमनाथ कोइरालाले ३२ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा सिंह प्यानलका आङदोर्जी लामा र महासचिवमा रोशन दाहाल निर्वाचित भए । एशोशिएट […]

सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग

स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेको छ ।स्वर्गीय श्रेष्ठको १०६औं जन्मजयन्ती अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले गौशाला, सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको एक समारोहका वक्ताहरूले सो माग गरेका हुन् । हाल नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई भन्ने गरिएको छ । भट्टराई नेपाली कांग्रेसका संस्थापक र […]

सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग

काठमाडौं । स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेको छ ।स्वर्गीय श्रेष्ठको १ सय ६ औं जन्मजयन्ती अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले गौशाला, सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको एक समारोहका वक्ताहरुले सो माग गरेका हुन् । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई मान्ने गरिएको छ । […] The post सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत ७ गते

नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन आगामी ७ चैतमा हुने भएको छ । मंगलबार सम्पन्न महासंघको केन्द्रीय कमिटी बैठकले ७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको संघले प्रेस विज्ञप्ती मार्फत् जानकारी दिएको छ ।काठमाडौंको कमलादीमा सम्पन्न हुने महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । अध्यक्ष कटुवालका अनुसार महाधिवेशनले नयाँ नेतृत्व […]