रवि सिंह निर्माण व्यवसायी महासंघको अध्यक्ष निर्वाचित

काठमाडौं, ३० फागुन । निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । उनले खसेको ११८५ मतमा ७६५ मत ल्याएर जित हासिल गरेका हुन् । सिंहका प्रतिष्पर्धी निकोलश पाण्डेले ३३७ मत ल्याए । हुमनाथ कोइरालाले ३२ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा सिंह प्यानलका आङदोर्जी लामा र महासचिवमा रोशन दाहाल निर्वाचित भए । एशोशिएट […]