गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे

काठमाडौं : गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा नवलपुरको हुप्सीकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे निर्वाचित भएकी छन्।काठमाडौंमा आज भएको महासंघको तेस्रो महाधिवेशनले पाण्डेलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको हो। उपाध्यक्षमा लक्ष्मणबहादुर शाही र महासचिवमा खिमबहादुर थापा चयन भएका छन्।शाही जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष हुन् भने थापा स्याङजाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष हुन्। सचिवमा सिन्धुली फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार, कोषाध्यक्षमा डडेल्धुराको