नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत ७ गते

नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन आगामी ७ चैतमा हुने भएको छ । मंगलबार सम्पन्न महासंघको केन्द्रीय कमिटी बैठकले ७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको संघले प्रेस विज्ञप्ती मार्फत् जानकारी दिएको छ ।काठमाडौंको कमलादीमा सम्पन्न हुने महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । अध्यक्ष कटुवालका अनुसार महाधिवेशनले नयाँ नेतृत्व […]

सम्बन्धित सामग्री

व्यवसायी फेरि आन्दोलित, सम्भव छ सिंगल डिजिट ब्याजदर ?

बैंकको चर्को ब्याजदरविरुद्ध उद्योगी–व्यवसायी फेरि आन्दोलित भएका छन् । सोमबार नेपाल राष्ट्रिय व्यवसायी महासंघ र अन्य व्यवसायीका संघसंस्थाले काठमाडौंको माइतीघरबाट विरोध प्रदर्शन सुरु गरेका हुन् । महासंघको नेतृत्वमा देशभरका उद्योगी–व्यवसायीले अब आन्दोलनलाई बृहत् बनाउँदै लैजाने अध्यक्ष कुमार कार्कीले बताए । प्रदर्शनका क्रममा उद्योगी–व्यवसायीप्रति सरकारले विभेदपूर्ण नीति तथा व्यवहार गरेको गुनासो गरेका थिए । बैंकहरूले चर्को […]

बैंकको चर्को ब्याजदर र आतंक बिरुद्ध व्यवसायीद्वारा सडक आन्दोलन

काठमाडौं, १६ माघ। नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदर र आतंकबिरुद्ध सोमबार माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, ललितपुर तयारी पोशाक व्यवसायी संघ,नेपाल कम्प्लेक्स व्यापार संघ लगायतले माइतीघरमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।महासंघका अध्यक्ष कुमार कार्कीले बैंकहरुले व्यवसायीहरुलाई ३५दिने सूचना दिएर घर लिलामी गर्न थालेकाले लिलामी रोक्न आन्दोलन गरिएको बताए।

‘भिख मागेर देश चलाउने अर्थनीति बन्द गर’ (फोटोफिचर)

नेपाल राष्ट्रिय व्यवसायी महासंघ र नयाँ बानेश्वर व्यापार व्यवसायी संघले माइतीघरमा प्रदर्शन गरेका छन्।...

‘भिख मागेर देश चलाउने अर्थनीति बन्द गर’ (फोटोफिचर)

नेपाल राष्ट्रिय व्यवसायी महासंघ र नयाँ बानेश्वर व्यापार व्यवसायी संघले माइतीघरमा प्रदर्शन गरेका छन्।...

बैंकको चर्को ब्याजदरविरुद्ध राष्ट्रिय व्यवसायी महासंघ आन्दोलित

१५ माघ, काठमाडौं । बैंकहरुको चर्को ब्याजदरविरूद्ध होलसेल तथा खुद्रा व्यवसायीहरुको संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघ आन्दोलित भएको छ । महासंघको शुक्रबार बसेको बैठकले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको बेला बैंकहरुले उद्योगी व्यवसायीहरूलाई अपमान गरेको भन्दै आन्दोलन घोषणा गरेको हो । महासंघले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका उद्योगी व्यवसायी माथि राज्य र बैंकहरुले अवहेलना गरेको आरोप […]

सेञ्चुरी बैंक र राष्ट्रिय व्यवसायी महासंघबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र नेपाल राष्ट्रिय व्यवसायी महासंघबीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सम्झौता भएको छ । उक्त समारोहमा बैंकले नेपाल राष्ट्रिय व्यवसायी महासंघ र महासंघ अन्तर्गतका भोटेवहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघ र नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघसँग छुट्टाछुटै सम्झौता गरेको छ ।उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा विभाग […]

नेपाल–चीन व्यापारमा ‘अघोषित नाकाबन्दी’

२०७२ वैशाखको भूकम्पपछि पटक–पटक अवरुद्ध तातोपानी रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन सकेका छैनन् । चीनले पछिल्लो समय अन्य मुलुकसँग अर्बौंको आयात–निर्यातको व्यापार गरिरहेको भएपनि नेपालको हकमा ‘शून्य कोभिड’ को नीति अबलम्बन गरेको छ । त्यसको प्रत्यक्ष असर नेपाल चीन व्यापारमा परेको छ भने करोडौं लगानी गरेका व्यवसायी बिचल्लीमा परेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल हिमालय सीमापार बाणिज्य महांघलगायतले चीनले पछिल्लो समय द्विपक्षीय व्यापारमा नेपालसँग ‘अघोषित नाकाबन्दी’ लगाएको आ...

नेपाल-चीन व्यापारमा अवरोध

२०७२ वैशाखको भूकम्पपछि पटक पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रुपमा  सञ्चालनमा आउन सकेका छैनन् । चीनले पछिल्लो समय अन्य मुलुकसँग अबौंको आयात निर्यात व्यापार गरिरहे पनि नेपालको हकमा शुन्य कोभिडको नीति अवलम्बन गरेको छ । त्यसको प्रत्यक्ष असर नेपाल चीन व्यापारमा परेको छ भने करोडौं लगानी गरेका व्यवसायी बिचल्लीमा परेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल हिमालय सीमापार वाणिज्य संघलगायतले चीनले पछिल्लो समय द्विपक्षीय व्यापारमा नेपालसँग 'अघोसित नाकाबन्दी' लगाएको आरोप लग