को बन्ला राष्ट्रिय व्यवसायी महासंघको नयाँ अध्यक्ष ?

नेपाल राष्ट्रिय व्यवसायीको आसन्न महाधिवेशनले सहमतिबाटै नयाँ नेतृत्व चुन्ने अध्यक्ष नरेश कटुवालले बताएका छन् । महाधिवेशनबारे जानकारी दिन बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कटुवालले यस्तो बताएका हुन् । आगामी नेतृत्व कसले लिन्छ ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले वरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष बनाउने विषयमा छलफल चलिरहेको बताए । अहिले महासंघको वरिष्ठ उपाध्यक्ष कुमार कार्की छन् । अन्य पदाधिकारीहरु पनि सहमतिबाटै चुन्ने गरी छलफल भइरहेको उनको भनाइ छ । महासंघको च

सम्बन्धित सामग्री

जसपासम्बद्ध समाजवादी किसान महासंघको राष्ट्रिय भेला हुँदै

काठमाडौं, १ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी किसान महासंघ केन्द्रीय समितिको राष्ट्रिय भेला हुने भएको छ । चितवनको सौराहामा पुस २ गतेदेखि सुरु हुने राष्ट्रिय भेलाको उद्घाटन संघीय सरकारका वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले गर्ने कार्यक्रम रहेको छ । उक्त भेलामा महासंघको प्रत्येक प्रदेश समितिबाट अध्यक्ष सचिव र एक महिला सहित […]

गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे

काठमाडौं : गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा नवलपुरको हुप्सीकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे निर्वाचित भएकी छन्।काठमाडौंमा आज भएको महासंघको तेस्रो महाधिवेशनले पाण्डेलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको हो। उपाध्यक्षमा लक्ष्मणबहादुर शाही र महासचिवमा खिमबहादुर थापा चयन भएका छन्।शाही जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष हुन् भने थापा स्याङजाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष हुन्। सचिवमा सिन्धुली फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार, कोषाध्यक्षमा डडेल्धुराको

गाउँपालिका महासंघको अध्यक्षमा कांग्रेसकी पाण्डे निर्वाचित

२७ मंसिर, काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे निर्वाचित भएकी छिन् । पाण्डे नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष हुन् । काठमाडौंमा मंगलबार सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट पाण्डे ५ वर्षे कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । नयाँ नेतृत्वका लागि राजनीतिक दलहरुले भागबन्डा गरेका थिए । स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले […]

राष्ट्रिय उद्योग व्यवसाय महासंघको महाधिवेशन सुरु हुँदै, ओलीले उद्घाटन गर्ने

काठमाडौँ – नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन बुधबारदेखि काठमाडौँमा सुुरु हुँदैछ । कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान साढे १० बजे गर्ने कार्यक्रम छ । महाधिवेशनमा देशभरबाट उद्योग व्यवसयमा संलग्न एमाले निकटका व्यवसायी सहभागी हुने छन् । महाधिवेशन बिहीबारसम्म चल्नेछ ।महासंघ एमालेको २२ […]

राष्ट्रिय उद्योग व्यवसाय महासंघको महाधिवेशन ओलीले उद्घाटन गर्दै

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान साढे १० बजे गर्ने कार्यक्रम  छ ।महाधिवेशनमा देशभरबाट उद्योग व्यवसायमा संलग्न एमाले निकटका व्यवसायीहरूले सहभागिता जनाउने छन् । महाधिवेशन बिहीबारसम्म चल्नेछ ।महासंघ एमालेको २२ औँ जनवर्गीय संगठनको रूपमा सक्रिय छ ।

राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन २२ चैतमा

नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय माधिवेशन २२ चैतमा हुने भएको छ ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय माधिवेशन आगामी २२ चैतमा गर्ने बताएको हो । महासंघका अध्यक्ष नरेश कटुवालले महाधिवेशनले सहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने बताए । अध्यक्ष कटुवालले महासंघले आर्थिक विकासको लागि निरन्तर काम गर्दै […]

राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत २२ गते

नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन आगामी चैत २२ गते हुने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले चौथो साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन आगामी चैत २२ गते गर्ने बताएको हो ।महासंघका अध्यक्ष नरेश कटुवालले महाधिवेशनले सहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने बताएका छन् । उनले महासंघले आर्थिक विकासको लागि निरन्तर काम गर्दै आएको बताए । मुलुकमा राजनीतिक दल फले भएकाले नीजि क्षेत्रले दुख पाएको भन्दै आगामी निर्वाचनमा नीजि क्षेत्रले पनि उम्मेदव

सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग

स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेको छ ।स्वर्गीय श्रेष्ठको १०६औं जन्मजयन्ती अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले गौशाला, सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको एक समारोहका वक्ताहरूले सो माग गरेका हुन् । हाल नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई भन्ने गरिएको छ । भट्टराई नेपाली कांग्रेसका संस्थापक र […]

सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग

काठमाडौं । स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेको छ ।स्वर्गीय श्रेष्ठको १ सय ६ औं जन्मजयन्ती अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले गौशाला, सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको एक समारोहका वक्ताहरुले सो माग गरेका हुन् । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई मान्ने गरिएको छ । […] The post सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत ७ गते

नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन आगामी ७ चैतमा हुने भएको छ । मंगलबार सम्पन्न महासंघको केन्द्रीय कमिटी बैठकले ७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको संघले प्रेस विज्ञप्ती मार्फत् जानकारी दिएको छ ।काठमाडौंको कमलादीमा सम्पन्न हुने महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । अध्यक्ष कटुवालका अनुसार महाधिवेशनले नयाँ नेतृत्व […]