काठमाडौं, २३ फागुन । नेपाली क्रिकेट टिमले पहिलो अभ्यास खेलमा श्रीलंका नेभीमाथि जित निकालेको छ । ५० ओभरको पहिलो अभ्यास खेलमा नेपालले श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको हो । नेपालले दिएको २ सय १५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका नेभी २८.५ ओभरमा अलआउट हुदै १ सय ३ रन मात्र जोड्न सक्यो । […]