काठमाडौं : नेपाली क्रिकेट टोली एक दिवसीय सिरिजको तयारीका लागि श्रीलंका जाँदैछ। आज एक कार्यक्रमबिच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपाली टोलीको बिदाइ गरे।
श्रीलंकामा छँदा नेपाली टोलीले चार वटा अभ्यास सिरिज खेल्नेछ। जसमा मार्च ७ मा श्रीलंका नेभी, मार्च ८ मा श्रीलंका नेभी, मार्च १० मा श्रीलंका पुलिस र…