काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को तयारीका लागि हाल श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले आफ्नो तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसलाई तीन सय ३२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालका कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल र करण केसीले अर्धशतक बनाए । अर्धशतकका कारण श्रीलंका पुलिसलाई बलियो लक्ष्य दिएको हो […]