लमही बसपार्कमा बनेका टहरा खाली गराइयो

दाङ–लमही बसपार्कको केही भाग अतिक्रमण गरेर बनाइएका टहरा हटाइएको छ। टहरा निर्माण गरेर चिया तथा खाजा पसल सञ्चालन गरिएको थियो। लमही नगर विकास समितिले टहरा खाली गराएको जनाएको छ। सुरक्षा निकायको साथ लिएर करिब ३२ वटा टहरा खाली गराइएको छ। बसपार्क भित्रको एउटा किनारमा आफुखुसी टहरा निर्माण गरेकाहरुलाई व्यवस्थीत गर्न नगर विकास समितिले त्यहाँबाट हटाएको […]

सम्बन्धित सामग्री

टहरा भत्काउन व्यापारी नटेरेपछि बिर्तामोड नगरपालिकाले चलायो डोजर

झापा –  झापा बिर्तामोडको कृषिथोक बजार भित्र टहरा बनाएर व्यापार गर्दै आएका व्यापारीले टहरा भत्काउन नमानेपछि बिर्तामोड नगरपालिकाले सोमबार डोजर लगाएर उक्त स्थान खाली गरेको छ । सरकारी स्वामित्व रहेको उक्त स्थानमा सवारी साधनको पार्किङ सुविधासहितको बहुतले व्यावसायिक भवन निर्माण गर्ने योजना नगरपालिकाले अघि सारेको छ । तर केही राजनीतिक दलको सहयोगमा उद्योग वाणिज्य संघका […]

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सुरु

पर्सा– वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाउन थालेको छ। महानगरपालिकालले  वीरगञ्ज – १० आदर्शनगरस्थित बाल उद्यानको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनालाई मंगलबार साँझादेखि भत्काउन सुरु गरेको हो ।  माइराम पोखरी क्षेत्रको चार बिघा भन्दाबढी जग्गालाई  खाली गराउन थालेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले सो क्षेत्रका घर तथा टहरा भत्काउन […]

विराटनगर महानगरद्वारा फुटपाथ र टहरा हटाउन सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान सुरु गरेको छ । विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फुटपाथ नियन्त्रण गर्न महानगरपालिका लागेको हो । विराटनगरको मेनरोडबाट अभियान सुरु गरेकाे छ । महानगरपालिकाले बजार सौन्दर्यकरण, दुर्घटना न्यूनिकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना […]

विराटनगर महानगरले पनि सुरु गर्‍याे फुटपाथ खाली र टहरा भत्काउने अभियान

माेरङ- विराटनगर महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरेको छ। विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फुटपाथ नियन्त्रण गर्न महानगरपालिका आक्रामक रूपमा प्रस्तुत भएको छ। सो अभियान विराटनगरको मेनरोडबाट सुरु गरिएको छ। महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका […]

फुटपाथ खाली र टहरा भत्काउने अभियान सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरेको छ । विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फुटपाथ नियन्त्रण गर्न महानगरपालिका आक्रामकरुपमा प्रस्तुत भएको छ । सो अभियान विराटनगरको मेनरोडबाट सुरु गरिएको छ । महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण […]

सडक खाली गर्न नगरपालिकाको सूचनापछि चन्द्रनिगाहपुरमा हलचल

चन्द्रपुर नगरपालिकाले सोमवार सूचना प्रकाशित गरी चन्द्रपुरको पूर्व–पश्चिम लोकमार्गको दायाँ बायाँ २५/२५ मिटर तथा चन्द्रनिगाहपुर–गौर सडकको दायाँ बायाँ १५/१५ मिटर खाली गर्न अनुरोध गरेको छ। तोकिएको क्षेत्रभित्र रहेका विभिन्न किसिमका घर, टहरा, निर्माण सामग्री, ...

बोर्डद्वारा जग्गा खाली गरिदिन अनुरोध

काठमाडौँ,१७ भदौ । राष्ट्रिय सहकारी विकास बोर्डले भरतपुरमा रहेको आफ्नो जग्गा खाली गराइदिन स्थानीय प्रशासन र भरतपुर महानगरपालिकासंँग अनुरोध गरेको छ । सो जग्गमा अनधिकृत रुपमा फुटपाथका व्यापारीले बाँसका टहरा निर्माण गरी व्यपार गर्दै आएका छन् । बोर्डद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले आफ्नो जग्गामा सहकारी, कृषि बजार भवन निर्माण गर्ने […]

अतिक्रमण गरी बनाइएका घर टहरा हटाइयो

सल्यान : सल्यानमा वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाइएको छ। डिभिजन वन कार्यालय सल्यानले कपुरकोट गाउँपालिका –३ को बजार क्षेत्रमा १० वर्ष देखि वन क्षेत्र अतिक्रमण गरी बनाएका ९ वटा घर टहराहरू हटाएको हो।काफलनेटी सामुदायिक वन क्षेत्र भित्र अतिक्रमण गरी निर्माण गरिएका घर टहरालाई सशस्त्र वन रक्षकको टोली परिचालन गरी हटाइएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।कार्यालयबाट पटक पटक जग्गा खाली गर्नको लागि सूचना टाँस गरे पनि स्थानीयले अटेर गरेपछि बाध्य भएर सुरक्षाकर्मीको सहयोग लिएर

मुगुमा सरकारी जग्गामा बनेका टहरा हटाइयो

मुगु सदरमुकाम गमगढी बजारका सरकारी जग्गामा निर्माण भएका टहरा बिहीवार हटाइएको छ । सरकारी जग्गामा रजाई गरेर बसोबास गरिरहेका २२ टहरा नेपाल प्रहरी, सशस्त्र प्रहरी, खाद्य र स्थानीयको सहभागितामा हटाइएको हो । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले खाद्य  व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुको जग्गामा बनेका सम्पूर्ण अस्थायी संरचना फागुन मसान्तभित्र खाली गर्नुपर्ने भन्दै १ पुसमा पत्र जारी गरेको थियो । पत्र पठाएको दुई महिना अर्थात चैत महिनामा मात्रै खाली गरेको

पशुपति विकास कोषको गोठ र टहरा हटाउने आदेशको विरोध

काठमाडौं : मठ, मन्दिर, गाई, बाच्छा बचाऊ तथा समाज विकास अभियानले पशुपतिनाथ गुहेश्वरीमा छाडिएका गाई तथा घाइते बाच्छाको उपचार, संरक्षण, पालनपोषणका लागि बनेका गोठ र टहरा १५ दिनभित्र हटाउन दिएको आदेशको विरोध गरेको छ। अभियानले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै कोषको आदेशले गौसंरक्षणमा लागेकाको अपमान भएको भन्दै विरोध जनाएको हो।गत माघ १८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले दिएको मौखिक आदेश ‘एक पैसा पनि भाडा नलिई गाईपालन गरेको, के गरेको यस्तो, १५ दिनभित्र खाली गर्न पत्