टहरा भत्काउन व्यापारी नटेरेपछि बिर्तामोड नगरपालिकाले चलायो डोजर

झापा –  झापा बिर्तामोडको कृषिथोक बजार भित्र टहरा बनाएर व्यापार गर्दै आएका व्यापारीले टहरा भत्काउन नमानेपछि बिर्तामोड नगरपालिकाले सोमबार डोजर लगाएर उक्त स्थान खाली गरेको छ । सरकारी स्वामित्व रहेको उक्त स्थानमा सवारी साधनको पार्किङ सुविधासहितको बहुतले व्यावसायिक भवन निर्माण गर्ने योजना नगरपालिकाले अघि सारेको छ । तर केही राजनीतिक दलको सहयोगमा उद्योग वाणिज्य संघका […]