विराटनगर महानगरद्वारा फुटपाथ र टहरा हटाउन सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान सुरु गरेको छ । विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फुटपाथ नियन्त्रण गर्न महानगरपालिका लागेको हो । विराटनगरको मेनरोडबाट अभियान सुरु गरेकाे छ । महानगरपालिकाले बजार सौन्दर्यकरण, दुर्घटना न्यूनिकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना […]

सम्बन्धित सामग्री

फुटपाथ व्यवसायलाई उपत्यकाका अन्य स्थानीय तहले पनि व्यवस्थापन गर्दै

फुटपाथ व्यवसाय रोक्ने विषयमा काठमाडौं महानगरपालिका र फुटपाथ, ठेलागाडा व्यवसायीबीच द्वन्द्व सुरु भएको धेरै भइसकेको छ । यसबीचमा महानगर प्रहरी र व्यापारीबीच पटक–पटक झडपसमेत भएको छ । व्यापारीका समस्या समाधान गर्न र...

ईःको समर्थनमा फुटपाथ व्यवसायीको प्रदर्शन

९ असोज, काठमाडौं । फुटपाथ व्यवसायीले अभियन्ता ईःको समर्थनमा राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेका छन् । सयौंको संख्यामा भेला भएका फुटपाथ व्यवसायीले ईःको समर्थनमा मंगलबार प्रर्दशन गरेका हुन् । फुटपाथ व्यवसायी माथि महानगरपालिकाले क्रुरतापूर्ण व्यवहार गरेको, सडकका किनारामा व्यवसाय गर्ने साना व्यवसायीलाई लखेटेको लगायतको विरोधमा अभियन्ता ईः ८ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिइरहेका छन् । […]

सिद्धार्थनगर नगरपालिकाले फुटपाथ अतिक्रमण हटाउँदै

भैरहवा – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक फुटपाथ अतिक्रमण हटाउन थालेको छ। फुटपाथ अतिक्रमणले नगर कुरूप देखिएको र सर्वसाधारणलाई हिँडडुल गर्न समस्या भएपछि नगरपालिकाको कार्यालयले अतिक्रमण हटाउन थालेको हो। सडक फुटपाथ अतिक्रमण हटाउनका लागि नगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ। पहिलो पटकका लागि नगर प्रहरी दैनिक खटिएर सडक फुटपाथ अतिक्रमण नगर्न आग्रह गरिरहेका छन्। ‘फुटपाथ अतिक्रमण […]

फुटपाथ व्यापारीप्रति महानगर लचिलो

काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीमाथि दसैँभर कडाइ नगर्ने भएको छ । महानगरले विजया दशमीको टीकाको अघिल्लो दिनसम्म खुला बजार, सडक किनार तथा फुटपाथ अवरोध नहुने गरी व्यापार गर्न दिन लागेको हो ।  महानगरले बिहीबारदेखि...

फुटपाथ व्यवसायीले घेरे महानगरको कार्यालय

काठमाडौँ । फुटपाथ व्यवसायीहरूले काठमाडौँ महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घ बागमती प्रदेश कमिटीको नेतृत्वमा फुटपाथ व्यवसायीले महानगर कार्यालय घेराउ गरेका हुन्। कुनै विकल्प नदिई पूर्व सूचनाबिना आफूहरूलाई हटाएर महानगरले दमन गरेको उनीहरूले बताएका छन्। काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यवसायलाई हटाउन थालेपछि व्यवसायीहरूले महानगरविरुद्ध आन्दोलन गरेका हुन्।

फुटपाथ व्यवसायीले घेरे काठमाडौं महानगर

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् ।

फुटपाथ खाली गराउँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ खाली गराउन थालेको छ। शनिबारदेखि फुटपाथ खाली गराउने अभियानको सुरुवात गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ। फुटपाथ अतिक्रमण गरेर व्यापार व्यवसाय गर्ने, सडकमै साइकल र ठेलामा सामान बेच्ने, सडक र सडकपेटीमा जथाभावी पार्किङ गर्ने कामलाई निरुत्साहित गर्न अब नियमित रुपमा अभियान सञ्चालन गरिने नगर प्रमुख प्रशान्त विष्टले बताए। फुटपाथ खाली गराउन […]

महानगरपालिकाको कार्यालयमा फुटपाथ व्यापारीको नाराबाजी

फुटपाथ व्यापारीले काठमाडौं महानगरपालिकाको कार्यालयमा नाराबाजी गरेका छन् । महानगरले फुटपाथ व्यवस्थापन भन्दै साना व्यवसायीलाई हटाएको भन्दै फुटपाथमा व्यवसाय गर्ने व्यवसायीले महानगरपालिका प्राङ्गणमा नाराबाजी गरेका हुन् ।

ललितपुर महानगरले यसरी गर्दैछ फुटपाथ र ठेलागाडाको व्यवस्थापन

काठमाडौं महानगरपालिका फुटपाथ र ठेलागाडाको व्यवस्थापनमा चुकिरहँदा ललितपुर महानगरमा भने यो विषय निकै व्यवस्थित ढंगले व्यवस्थापन भएको पाइन्छ । काठमाडौं महानगर प्रहरी र फुटपाथ र ठेलागाडा व्यवसायीबीचको झगडा नौलो होइन । तर, ललितपुर महानगरमा त्यसप्रकारको झगडा देखिँदैन । न, ललितपुर महानगरमा अव्यवस्थित र अस्तव्यस्त फुटपाथ र ठेलागाडा नै देखिन्छ ।ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथु महानगरले राम्रो व्यवस्थापन गरेका कारण फुटपाथ र ठेलागाडाको समस्या नदेखिएको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै उनले भने,

रंगिन देखिन थाले काठमाडौंका फुटपाथ

दरबारमार्ग, पुतलीसडक, माइतीघर, थापाथलीलगायतका सडकखण्डका फुटपाथ देखिन थाले आकर्षक, काठमाडौंका सबै फुटपाथ मर्मत गर्न डेढ अर्ब लाग्ने  काठमाडौंको अधिकांश भद्रगोल हुने फुटपाथ अचेल आकर्षक देखिन थालेका छन् । दरबारमार्ग, पुतलीसडक माइतीघर, थापाथलीलगायतका सडकखण्डमा...