काठमाडौं, ३ माघ । नेकपा (माओवादी केन्द्र) ले सुशीला श्रीपालीलाई राज्यमन्त्री बनाउने भएको छ । श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री बनाउन लागिएको हो । सत्ता गठबन्धनमा भएको सहमति अनुसार माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच वटा मन्त्रालय पाउने छ । माओवादीबाट नारायणकाजी श्रेष्ठ उप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनिसकेका छन् । त्यसैगरी, सुदन किराँतीलाई संस्कृति, पर्यटन […]