छोरालाई माओवादीले मारेपछि छिमेकीले आमालाई बोक्सी आरोप लगाए

रौतहट । बोक्सीको आरोपमा रौतहटमा एक बृद्धा एकल महिलामाथि निर्घात कुटपिट भएको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुहवा टोल बस्ने ६५ वर्षीया श्रीपती देवीलाई उनकै छिमेकी संदिप महरा सहितको समुहले आक्रमण गरेका हुन् । गत शनिबार बिहान आफ्नो घरबाट शिवनगर स्थित शिव मन्दिर जानेक्रममा बाटोमा संदिप र उनका साथमा रहेका केही अन्य […] The post छोरालाई माओवादीले मारेपछि छिमेकीले आमालाई बोक्सी आरोप लगाए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

सम्बन्धित सामग्री

बोक्सी आरोपमा यातना दिनेविरुद्ध प्रहरीमा जाहेरी दर्ता

धामी र सौताविरुद्ध पनि उजुरी महोत्तरीको पिपरा गाउँपालिका– ३ की ३२ वर्षीया काजलदेवी (दास)ले आफूलाई बोक्सी आरोप

बोक्सी आरोप लगाउने एकै परिवारका पाँचलाई कैद

सप्तरी । ‘बोक्सी’ भन्दै गालीगलौज र कुटपिट गरेको अभियोगमा सप्तरीका एकै परिवारका पाँच जनालाई कैद र जरिमाना गरिएको छ । ‘बोक्सी’ भन्दै २७ वर्षीया महिलालाई अमानवीय व्यवहार गर्ने सप्तरी अग्निसाइर कृष्णसवरन गाउँपालिका–२ का ५० वर्षीय रामदेव चौधरी, उनकी श्रीमती ४० वर्षीया सुनितादेवी, छोरा २३ वर्षीय प्रकाश, बुहारी २२ वर्षीया बबिता र रामदेवका भाइबुहारी ४० वर्षीया […] The post बोक्सी आरोप लगाउने एकै परिवारका पाँचलाई कैद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बोक्सी आरोपमा मलमूत्र खुवाउने प्रयास

सर्लाहीको दक्षिणी इलाका सुदामामा महिला–महिलाबीच भएको सामान्य विवादमा बोक्सी आरोप लगाएर प्रहरीमा निवेदन दिइएको छ । महिलालाई सामान्य विवादमा पनि बोक्सीको गम्भीर आरोप लगाउन थालिएको छ ।

सुदूरपश्चिममा एक वर्षमा २ हजार ४ सय आपराधिक घटना

बैतडी : भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा करिब २ हजार ४ सय आपराधिक घटना भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा २ हजार ३ सय ८० आपराधिक घटना भएका हुन्।  गत वर्ष जबर्जस्ती करणी, महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्धको अपराध, बाल यौन दुराचार, ज्यान मार्ने उद्योग, बालविवाह, बहुविवाह, अवैध गर्भपतन, बोक्सी आरोप, जातीय छुवाछुत लगायतका ४२७ घटनाहरु उजुरीको रुपमा दर्ता भएका छन्।यस्तै कर्तव्य ज्यान ५८, जबर्जस्ती करणी २

बोक्सी आरोपमा छिमेकी महिलालाई मलमूत्र खुवाउने दुई पक्राउ

सिरहा : बोक्सी भन्दै छिमेकी महिलालाई मलमूत्र खुवाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। भगवानपुर गाउँपालिका–४ ठाडी की ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह पक्राउ परेका हुन्। गत शनिबार स्थानीय ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।सिरहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर बोक्सी आरोप कसुर मुद्दा दर्ता गरी अ

महोत्तरीमा बोक्सी आरोप लगाएर २ जना महिलामाथि कुटपिट

जनकपुरधाम । महोत्तरी सदरमुकाम जलेश्वरमा बोक्सी आरोप लगाएर दुई महिलामाथि कुटपिट भएको छ । जलेश्वर नगरपालिका–६ धबौली निवासी ५३ बर्षीया कालोदेवी र ५४ बर्षीया दुलरिया देवीलाई स्थानीय केही व्यक्तिले बोक्सी आरोप लगाएर कुटपिट गरेको प्रहरीले जनाएको छ । स्थानीय सोमन भनिने सोमारी देवीसहितकाले दुई महिलामाथि हात, लाठी र लात्तीले कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी […]

महोत्तरीमा बोक्सी आरोप लगाएर दुई महिलामाथि कुटपिट

२८ जेठ, जनकपुरधाम । महोत्तरी सदरमुकाम जलेश्वरमा बोक्सी आरोप लगाएर दुई महिलामाथि कुटपिट भएको छ । जलेश्वर नगरपालिका-६ धबौली निवासी ५३ बर्षीया कालोदेवी र ५४ बर्षीया दुलरिया देवीलाई स्थानीय केही व्यक्तिले बोक्सी आरोप लगाएर कुटपिट गरेको प्रहरीले जनाएको छ । स्थानीय सोमन भनिने सोमारी देवीसहितकाले दुई महिलामाथि हात, लाठी र लात्तीले कुटपिट गरी घाइते बनाएको  […]

बोक्सी आरोपमा घिसार्दै कुटपिट

छोराबुहारी बिहानै काममा निस्किएका थिए । साँझ ५ बजेतिर ५० वर्षीया मिथिला सरदार (परिवर्तित नाम) सिकुवामा बसेर तरकारी केलाउँदै थिइन् । त्यहीबेला आफन्त पर्ने तीन जना महिला आक्रोशित हुँदै आए र एकाएक बोक्सी आरोप लगाउँदै उनीमाथि हातपात गर्न थाले ।

बोक्सी आरोपी नियन्त्रण गर्न गएका प्रहरी र जनप्रतिनिधिमाथि आक्रमण

गोरखा : जिल्लाको धार्चे गाउँपालिका- ६ स्थित काशीगाउँमा बोक्सी आरोपीलाई पक्राउ गर्न गएका प्रहरी र जनप्रतिनिधिमाथि आक्रमण भएको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालय गोरखामा स्थानीय आमा-छोरीलाई बोक्सी आरोप लगाएको ठाडो उजुरी परेपछि आरोपीलाई नियन्त्रणमा लिन काशीगाउँ पुग्दा प्रहरीमाथि आक्रमण भएको स्थानीयले जानकारी द...

बोक्सीको आरोप लगाउनेलाई छ वर्ष कैद सजायको फैसला

ओखलढुङ्गा जिल्ला अदालतले बोक्सी आरोप लगाउने तीनजनालाई कैद सजायको फैसला गरेको छ ।