‘ओलीलाई प्रधानमन्त्रीबाट नहटाई’ माधव नेपालले कुनै सम्झौता नगर्ने

काठमाडौं, १४ असार । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन् । ओलीले जुनसुकै शर्त राखेर पार्टी एकताको प्रस्ताव गरेपनि उनले नमान्ने भएका छन् । नेपालनिकट स्रोतका अनुसार ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिएसम्म कुनै सम्झौता नहुने उनी अडानमा अडिएका छन् । त्यसबाट दायाँबायाँ नहुने स्पष्ट पारिसकेका […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन नगरौँ भन्ने नेतालाई एक्लै चुनाव जितेर देखाउन चुनौती दिएका छन्। एमाले अध्यक्ष केपी ओलीले अधोगतिमा ब्रेक नलागे देश श्रीलंका बन्ने चेतावनी दिएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेतवार्ता भएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनकै कारण एसपीपी सम्झौता पास नभएको दाबी गरेकाछन्।

'प्रधानमन्त्रीले राष्ट्रहित विपरीतको कुनै सम्झौता गर्दिनँ भन्नुभएको छ'

काठमाडौं :  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र हितविपरीतको कुनै सम्झौता गर्दिनँ भन्ने आश्वासन दिएको बताएका छन्।समाजवादी प्रेस संगठनले आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालले बालुवाटार छलफलमा प्रधानमन्त्रीले राष्ट्र हितविपरीत कुनै हस्ताक्षर नगर्ने स्पष्ट पारेको बताएका हुन्।'गृहमन्त्रीले संसदमा यो विषयमा कुरा राखिसक्नु भएको छ। गठबन्धन देशभक्ति र लोकतन्त्रको सवालमा सहमति भएर अघि बढेका छौँ', उनले भने

देउवालाई माधव नेपालको सुझाव : एमसीसीमा समर्थन पाउन सीमा ननाघ्नुस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग सम्झौता गर्दा ख्याल गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्रीलाई माधव नेपालले भने– केपी ओलीसँग कृत्रिम सम्झौता नगर्नुस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्ने नाममा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसँग कृत्रिम सम्झौता नगर्न आग्रह गरेका छन् । आज बिहान बालुवाटारमा भएको भेटमा आफूले हतारमा सम्झौता नगर्न आग्रह गरेको बताए ।  “मैले प्रधानमन्त्री शेरबहादुरजीलाई भनेको छु कुनै कुरा हतार...

भूराजनीतिक चेपुवामा एमसीसी, अन्योलमा राजनीतिक दल

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार बालुवाटारमा सत्ता गठबन्धनका दुई शीर्ष नेतालाई बोलाएर मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता आगामी संसद बैठकमा पेश गर्ने प्रस्ताव दोहोर्‍याएका छन् । अमेरिकाले निरन्तर दबाब बढाएकाले एमसीसीमा अल्झिएर बस्नुभन्दा चाँडो संसदमा लगेर कार्यान्वयनमा जानु राम्रो हुने देउवाको प्रस्ताव थियो । तर, सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने पुरानै अडान दोहोर्‍याएका छन् । प्रचण्डको सचिवालयले दिएको जानकार...

‘एमसीसी सदनबाट टेबुल नगरे सभामुखविरुद्ध महाभियोग लगाउँछौं’ : दीपक खड्का

काठमाडौं, २७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग सम्झौता पारित गराउनेगरि अघि बढेका छन् । उनले गठबन्धनमा आवद्ध दलका नेताहरुसँग यसबारेमा निरन्तर छलफल गरिरहेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग प्रधानमन्त्री देउवाको लगातार छलफल चलिरहेको छ । तर, प्रचण्ड र माधव नेपालले यथास्थितिमा […]

प्रचण्डद्वारा एमसीसीको ‘बाहिर विरोध भित्र भित्रै सम्झौता’

काठमाडौं, १८ कात्तिक । एमसीसी यथास्थितिमा पारित गर्न नहुने पक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल देखिएका छन् । सत्ता गठबन्धनका दलमध्ये प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका अध्यक्ष शेरबहादुर देउवा मात्र पक्षमा खुलेका छन् । प्रचण्ड र माधव नेपालले एमसीसी पास नगर्ने संकेतहरु गरिरहेका छन् । तर, प्रचण्डले […]

एमालेमा तेस्रो अध्यक्षको खोजी

लामो समयदेखि कचल्टिँदै आएको नेकपा एमालेको अन्तरविरोधले नयाँ आकार लिएको छ । तत्कालका लागि एमाले नफुट्ने पक्का भएको छ । आसन्न महाधिवेशनसम्म अन्तरिम कालका लागि केपी ओली र माधव नेपाल दुबैलाई अध्यक्ष बनाएर सम्झौता गर्ने गृहकार्य सुरु भएको छ । र, अब केही महिनाभित्रै हुने महाधिवेशनपछि ओली र नेपाल बाहेक तेस्रो अध्यक्षको खोजी गरिनेछ ।  अध्यक्ष ओलीले यसअघि नै आगामी महाधिवेशनबाट आफू अध्यक्षमा नदोहोरिने घोषणा गरिसकेका छन् । अब माधव नेपालले पनि आगामी महाधिवेशनबाट अध्यक्षको दाबी छोड्नुपर्ने ओली पक्ष

माधव नेपालले चाँडै पार्टी फुटाउने, सांसद र केन्द्रीय सदस्य तानातान

काठमाडौं, ७ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सम्झौता नगर्ने रणनीति बनाएका छन् । उनले अब एमाले अध्यक्षबाट सकेसम्म ओलीलाई हटाउने नसके पार्टी फुटाउने गरी वार कि पारको लडाईं छेडेका छन् । विश्वस्त स्रोतका अनुसार नेपाल नवौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीका हाल रहेको २०३ सदस्यमध्ये १०२ भन्दा बढी […]