प्रचण्डद्वारा एमसीसीको ‘बाहिर विरोध भित्र भित्रै सम्झौता’

काठमाडौं, १८ कात्तिक । एमसीसी यथास्थितिमा पारित गर्न नहुने पक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल देखिएका छन् । सत्ता गठबन्धनका दलमध्ये प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका अध्यक्ष शेरबहादुर देउवा मात्र पक्षमा खुलेका छन् । प्रचण्ड र माधव नेपालले एमसीसी पास नगर्ने संकेतहरु गरिरहेका छन् । तर, प्रचण्डले […]