काठमाडौँ– वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन्। उनी अभिनित फिल्म ‘महापुरूष’बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरे। ‘मलाई अभिनय गर्न मन लाग्छ। तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन। तर पनि म आफ्नो शरीरलाई जर्बजस्ती नै काममा व्यस्त बनाउँछु,’ श्रेष्ठले भने। महापुरुष नेपाली […]