‘फिल्मको अभिनय थिएटर र थिएटरको अभिनय फिल्ममा गर्ने गलत प्रवृत्ति देखियो’

काठमाडौं । आगामी शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हल्कारा’की अभिनेत्री विनिता थापामगरले फिल्म र रंगमञ्चमा पछिल्लो समय भइरहेको अभिनयप्रति असन्तुष्टि जनाएकी छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भनेकी छन्, ‘पर्दा र स्टेजमा गर्ने अभिनय भिन्न हुन्छ । तर यहाँ फिल्मको अभिनय थिएटर र थिएटरको अभिनय फिल्ममा भइरहेको छ । जुन एकदमै गलत हो ।’ नाम […]