एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र एमाले महासचिव शंकर पोखरेलको आधार इलाका मानिने लुम्बिनी प्रदेशमा एमालेका गढ भत्किएका छन् । लुम्बिनी प्रदेशका १ सय ९ पालिकामध्ये अहिलेसम्म ९२ पालिकाको आधिकारिक नतिजा सार्वजनिक हुँदा एमाले २२ स्थानीय तहमा खुम्चिदा एमालेका गढ भत्किएका हुन् ।