काठमाडौँ, ७ पुस । पानीको गुणस्तर अनुगमन गर्ने आयोगमा पदाधिकारी नियुक्तिका लागि विज्ञापन भएको २१ महिना पूरा हुँदा पनि काम अघि बढ्न सकेको छैन । खानेपानी मन्त्रालयले विसं २०७७ चैत २५ गते देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भए/नभएको अनुगमन गरी महसुलसमेत निर्धारण गर्ने खानेपानी महसुल निर्धारण आयोग गठनका लागि विज्ञापन भएको थियो । विज्ञापन […]