संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवादको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं : संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवादको मुद्दा हेर्दाहेर्दैमा  राखिएको छ। रिटमाथि आगामी बुधवार पुनः सुनुवाई हुने भएको छ। संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपकुमार कार्की,  न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन्। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा दुई चरणमा गरेका संवैधानिक नियुक्तिविरुद्ध…