तालिवान लडाकु काबुल नजिकै

अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले सरकार, प्रबुद्ध नागरिक, राजनीतिक नेता तथा अन्तर्राष्ट्रिय नेतासँग परामर्श गरिरहेको बताएका छन्। उनले देश र सुरक्षाकर्मीको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताए।...

सम्बन्धित सामग्री

टिभी एंकरको पछाडि बन्दुक बोकेर उभिए २ तालिवान लडाकु [भिडियो]

काबुल कब्जापछि अफगानिस्तानमा सत्ता सम्हाल्न लागेको तालिवान निकै खतरनाक देखिएको छ । स्थानीय रुपमा उसले विभिन्न आतंककारी गतिविधि गर्ने काम गर्दै आएको छ ।  हालै तालिवानले सञ्चारकर्मीहरूमाथि पनि निगरानी गरेको छ ।  तालिवान लडाकुले टिभी स्टुडियोमा पुगेर न्यूज एंकरलाई समेत थर्काएका छन् । अहिले एक तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जुन तस्वीरमा एक टिभी कार्यक्रम प्रस्तोताके पछाडि २ तालिवान लडाकु बन्दुक बोकेर उभिएका छन् । एंकल त्यसबखत निकै डराएका छन् ।  This is surreal. Taliban militants are ...

राष्ट्रपति घानीले मुलुक छाड्नुको कारण बताए, विमानस्थल तनावग्रस्त

काबुल, (एजेन्सी) । तालिवान लडाकु समूहले अन्ततः अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि अफगान राष्ट्रपति असरफ घानी मुलुक छाडेर आइतबार अज्ञात स्थानतर्फ गएका छन् । यद्यपि, एउटा समाचार सूत्रले उनी उज्वेकिस्तानतर्फ गएको जनाएको छ । आइतबार राति नै घानीले यदि आफू त्यहीँ बसिरहेको खण्डमा धेरै अफगान जनताको ज्यान जान सक्ने र अनियन्त्रित हिंसात्मक स्थिति सिर्जना हुने […]

अफगानिस्तानका राष्ट्रपति घानीले छाडे देश

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन्। काबुलमा तालीबानी लडाकु प्रवेश गरेसँगै उनी अफगानिस्तानबाट ताजकिस्तान गएको बीबीसीले उल्लेख गरेको छ। तालिवान लडाकु यसअघि नै काबुल प्रवेश गरिसकेका छन्। त्यहाँका आन्तरिक मामिला मन्त्रीले तालिवान लडाकु काबुल प्रवेश गर्न थालेको बताएको अलजजिराले जनाएको छ। दोहामा रहेका एक तालिवान नेताले काबुल प्रवेश गर्ने लडाकुहरुलाई हिंसा रोक्न…

तालिवान लडाकु काबुल प्रवेश, शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि वार्ता जारी

एजेन्सी । तालिवान लडाकूहरु अफगानिस्तानको राजधानी कावुलमा प्रवेश गरेका छन् । लडाकु काबुल प्रवेश गरे लगत्तै राष्ट्रपति अर्सफ घानीले आपतकालिन बैठक बोलाएका छन् । गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वानले शान्तिपूर्ण सत्ता हस्तान्तरण हुने बताएका छन् । रोयटर्सले उच्च अधिकारीहरुलाई उद्वृत गर्दै तालिवानी लडाकु चारैतिरबाट काबुलमा प्रवेश गरिरहेको जनाएको छ । तर विस्तृत विवरण दिइएको छैन […] The post तालिवान लडाकु काबुल प्रवेश, शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि वार्ता जारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

तालिवान लडाकु काबुल छिरे, अफगानिस्तान कब्जा गर्दै

एजेन्सी, ३१ साउन । तालिवान लडाकु अफगानिस्तानको राजधानी काबुल छिरेका छन् । काबुललाई चारैतिरबाट घेरेपछि उनीहरु काबुल छिरेका हुन् । अफगानिस्तानको आन्तरिक मामला मन्त्रालयले तालिवान लडाकु काबुल छिरेको पुष्टि गरेको अलजजिराले जनाएको छ । यसअघि उनीहरु रणनीतिक महत्वको शहर जलालावाद छिरेका थिए । तालिवानको दोहास्थित नेताले अफगानी सरकारी सेनालाई आत्मसमर्पण गर्न वा सुरक्षित तरिकाले काबुल […]

काबुल पसे तालिवान लडाकु : बल प्रयोग नगर्ने, काबुल छाड्न चाहनेलाई बाटो छाडिदिने

तालिवान लडाकुहरु काबुल प्रवेश गर्न थालेका छन्। त्यहाँका आन्तरिक मामिला मन्त्रीले तालिवान लडाकुहरु काबुल प्रवेश गर्न थालेको बताएको अलजजिराले जनाएको छ। दोहामा रहेका एक तालिवान नेताले काबुल प्रवेश गर्न लडाकुहरुलाई हिंसा रोक्न र काबुल छाड्न चाहनेलाई सुरक्षित बाहिर जाने बाटो दिन निर्देशन दिइएको बताएका छन्। यद्यपि काबुलमा असर्फ घानी प्रशासनले तालिवानी लडाकुबिरुद्ध…

तालिवानद्वारा सबैभन्दा ठूलो कुन्दुज शहर कब्जा

काबुल, (एजेन्सी) । सरकारी फौजसँगको भीषण भिडन्तपछि तालिवान लडाकु समूहले अफगानिस्तानको सबैभन्दा ठूलो शहरमध्ये एक उत्तरी अफगान शहर कुन्दुज आफ्नो नियन्त्रणमा लिएको अफगान सञ्चारमाध्यमले आइतबार पुष्टि गरेको छ । स्थानीय एक जना अधिकारीले आफ्नो नाम नखुलाउने शर्तमा शहरको विमानस्थलबाहेक सम्पूर्ण स्थानमा तालिवानले कब्जा गरिसकेको बीबीसीलाई जानकारी दिएका छन् । कुन्दुज शहरको मध्यभागमा तालिवान समूहको झण्डा […]

अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकु मारिए

काबुल । सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकु मारिएका छन् । देशका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको र अरु ११९ घाइते भएका अधिकारीले जनाएका छन् । विशेष गरेर नान्गार्हार, कन्दहर, फराह, हेरात, हेल्मान्ड, तखार, कुन्दुज र बघ्लान प्रान्तमा सरकारी सुरक्षाकर्मीले सुरक्षा कारबाही चलाएका हुन् । लडाकूको आश्रयस्थल […]

अफगानिस्तानमा २३ तालिवान लडाकु मारिए

काबुल । अफगानिस्तानमा भएको दुई पक्षिय भिडन्तका क्रममा थप २३ तालिवान लडाकुहरु मारिएका छन् ।देशको बाल्ख प्रान्त अन्तर्गत पर्ने शोल्गारा जिल्लामा बिहीबार दिउँसो भिडन्त भएको सैन्य अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । अफगानिस्ताको सेनाका प्रान्तीय प्रवक्ता मोहम्मद हनिफ रेजाइले बोडाना क्वाला भन्ने गाउँमा घटना भएको बताए । घटनामा परी २३ जनाको मृत्यु...