काबुल, (एजेन्सी) । तालिवान लडाकु समूहले अन्ततः अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि अफगान राष्ट्रपति असरफ घानी मुलुक छाडेर आइतबार अज्ञात स्थानतर्फ गएका छन् । यद्यपि, एउटा समाचार सूत्रले उनी उज्वेकिस्तानतर्फ गएको जनाएको छ । आइतबार राति नै घानीले यदि आफू त्यहीँ बसिरहेको खण्डमा धेरै अफगान जनताको ज्यान जान सक्ने र अनियन्त्रित हिंसात्मक स्थिति सिर्जना हुने […]