टिभी एंकरको पछाडि बन्दुक बोकेर उभिए २ तालिवान लडाकु [भिडियो]

काबुल कब्जापछि अफगानिस्तानमा सत्ता सम्हाल्न लागेको तालिवान निकै खतरनाक देखिएको छ । स्थानीय रुपमा उसले विभिन्न आतंककारी गतिविधि गर्ने काम गर्दै आएको छ ।  हालै तालिवानले सञ्चारकर्मीहरूमाथि पनि निगरानी गरेको छ ।  तालिवान लडाकुले टिभी स्टुडियोमा पुगेर न्यूज एंकरलाई समेत थर्काएका छन् । अहिले एक तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जुन तस्वीरमा एक टिभी कार्यक्रम प्रस्तोताके पछाडि २ तालिवान लडाकु बन्दुक बोकेर उभिएका छन् । एंकल त्यसबखत निकै डराएका छन् ।  This is surreal. Taliban militants are ...