नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई मातृशोक परेको छ । अध्यक्ष पौडेलकी आमा सोमना पौडेलको आइतबार बिहान ८१ वर्षको उमेरमा चाबहिलको मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
स्वर्गीय सोमनाको आइतबार नै पशुपति...
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रलाई मातृशोक परेको छ।
मिश्रकी आमा धनमाया मिश्रको ८४ वर्षको उमेरमा निधन भएको हो।
२ बैशाखमा उनको निधन भएको मिश्र परिवारले जानकारी दिएको छ।...
काठमाडौं, १७ मंसिर । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई मातृशोक परेको छ । उनकी आमा आशिकादेवी चन्दको आज विहान ९ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
एमाले नेता योगेश भट्टराईलाई मातृशोक परेको छ ।
भट्टराईकी आमा ९५ वर्षीय महिन्द्रादेवी भट्टराईको आज काठमाडौंमा निधन भएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।
एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी आमा महेन्द्रादेवीको ९५ वर्षको उमेरमा काठमाडौंमा शनिबार निधन भएको हो ।...
वालिङ । राजधानी दैनिकका स्याङ्जा जिल्ला संवाददाता श्रीकृष्ण सिग्देललाई मातृशोक परेको छ । स्याङ्जाका क्रियाशिल पत्रकार तथा प्रेस युनियन स्याङ्जाका निवर्तमान् अध्यक्ष सिग्देलकी आमा ढाकाकुमारी सिग्दलको ८२ बर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ । स्वर्गीय सिग्देल प्रेस युनियन स्याङ्जाका बर्तमान् अध्यक्ष प्रदिप कोईरालाकी मावली हजुरआमा समेत रहेकी छिन् । स्वर्गीय ढाकाकुमारीको अर्जुनचौपारीको आरुचौर स्थित […]
The post राजधानीकर्मी सिग्देललाई मातृशोक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.