डेपुटी गभर्नर मिश्रलाई मातृशोक

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रलाई मातृशोक परेको छ।  मिश्रकी आमा धनमाया मिश्रको ८४ वर्षको उमेरमा निधन भएको हो। २ बैशाखमा उनको निधन भएको मिश्र परिवारले जानकारी दिएको छ।...