राजधानीकर्मी सिग्देललाई मातृशोक

वालिङ । राजधानी दैनिकका स्याङ्जा जिल्ला संवाददाता श्रीकृष्ण सिग्देललाई मातृशोक परेको छ । स्याङ्जाका क्रियाशिल पत्रकार तथा प्रेस युनियन स्याङ्जाका निवर्तमान् अध्यक्ष सिग्देलकी आमा ढाकाकुमारी सिग्दलको ८२ बर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ । स्वर्गीय सिग्देल प्रेस युनियन स्याङ्जाका बर्तमान् अध्यक्ष प्रदिप कोईरालाकी मावली हजुरआमा समेत रहेकी छिन् । स्वर्गीय ढाकाकुमारीको अर्जुनचौपारीको आरुचौर स्थित […] The post राजधानीकर्मी सिग्देललाई मातृशोक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.