सिद्धार्थ र ग्लोबलको नाफा घट्यो, नेपाल एसबीआई र इन्भेष्टमेन्टको नाफा वृद्धिदर २० प्रतिशत माथि

१७ कात्तिक, काठमाडौं । सिद्धार्थ बैंक र ग्लोबल आइएमइ बैंकको नाफा घट्दा नेपाल एसबीआई र इन्भेष्टमेन्ट बैंकको नाफा भने २० प्रतिशत भन्दा धेरैले बढेको छ । पहिलो त्रैमासमा सिद्धार्थ बैंकको नाफा लगभग ४० प्रतिशत घटेर ३५ करोडमा सिमित भएको छ । बैंकको खुद व्याज आम्दानी पनि १८ प्रतिशतले घटेको छ । …

सम्बन्धित सामग्री

नेपाल एसबीआई बैंकको साधारणसभा आह्वान

२२ मंसिर, काठमाडौं । नेपाल एसबीआई बैंकले पुस १३ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । सार्वजनिक सूचना जारी गर्दै बैंकले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा साधारणसभा बोलाएको हो । साधारणसभाले यसअघि घोषित लाभांश पारित गर्नेछ । बैंकले ३.७५ प्रतिशत बोनस सेयर र ६.८ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । बैंकले मंसिर २९ […]

सीता प्यालेस होटेल र होलिडेसँग नेपाल एसबीआई बैंकको सम्झौता

नेपाल एसबीआई बैंक, सीता प्यालेस होटेल र सीता प्यालेस होलिडे इन प्रालिबीच सम्झौता भएको छ । नेपाल एसबीआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहक ग्राहकलाई लक्षित गरी सीता प्यालेस होटेल तथा सीता प्यालेस होलिडेमा कार्ड प्रयोग गर्दा छुट पाउने सम्झौता भएको हो । उक्त सम्झौताअनुसार बैंकका ग्राहकले कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा छुट प्राप्त गर्न […]

आईएमई र नेपाल एसबीआई बैंकबीच सम्झौता, रेमिट्यान्स भुक्तानी थप सहज हुँदै

काठमाण्डाै - आईएमई र नेपाल एसबीआई बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार आईएमईका जुनसुकै शाखा सञ्जालमार्फत् पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ । सोमवार काठमाण्डौमा आयोजित एक विशेष कार्यक्रमकाबीच सम्झौता सम्पन्न भएको थियो । सम्झौता पत्रमा आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा आईएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, नेपाल एसबीआई बैंकका प्रबन्ध सञ्चालक ...

नेपाल एसबीआई बैंक ‘नेपाल डमेस्टिक टेक्नोलोजी’ अवार्डद्वारा सम्मानित

नेपाल एसबीआई बैंकलाई नेपाल डमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन बैंक अफ द इयर तथा नेपाल डमेस्टिक इनिसियटिभ अफ द इयर अवार्ड प्रदान गरिएको छ ।

नेपाल एसबीआई बैंक र हेफर इन्टरनेसनलबीच लगानीसम्बन्धी सम्झौता

नेपाल एसबीआई बैंक र हेफर इन्टरनेसनल नेपालबीच महिला उद्यमी तथा साना किसानहरूलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।

नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं,४ साउन । नेपाल एसबीआई बैंक लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने साउन ४ गते अन्तिम दिन रहेको छ । कम्पनीले ५ वर्षे अवधिकोे वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबीआई बैंक ऋणपत्र २०८३’ असार २२ गतेदेखि निष्कासन गरेको हो ।  कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका रु ३ अर्ब रुपैयाँ बराबरको  ऋणपत्र […]

नेपाल एसबीआई बैंकले मनायो २९ औं वार्षिकोत्सव

नेपाल एसबीआई बैंकले बिहीबार आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पारे ।उनले बैंकको दीगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी लिनुपर्नेमा पनि जोड दिए । त्यसैगरी बैंकका डेपुटी सीईओ तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले बैंकको उपलब्धिमा योगदान पुर्‍याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै निरन्तरता दिन आग्रह गरे ।  प्रमुख सञ्चालन अधिकृत याद

नेपाल एसबीआई बैंक र पोखरा फाइनान्सबीच सम्झौता

काठमाडौं । नेपाल एसबीआई बैंकले पोखरा फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा गराउन सम्झौता भएको छ ।यस सम्झौता अन्तर्गत पोखरा फाइनान्सका ग्राहकहरुलाई नेपाल एसबीआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गराउने भएको छ ।

नेपाल एसबीआई बैंक र आइसीएफसी फाइनान्स बीच सम्झौता

काठमाडौं । नेपाल एसबीआइ बैंकले आइसीएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैकिङ्ग सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ ।यस सम्झौता अन्तर्गत आइसीएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबीआई बैंकमार्फत लेट र अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सुविधा प्राप्त गर्न सक्नेछन् ।उक्त सम्झौतामा नेपाल एसबीआइ बैंकका कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा आइसीएफसी फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत अमि

नेपाल एसबीआई बैंकद्वारा वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण

नेपाल एसबीआई बैंकले आफ्नो २८ औँ वार्षिकोत्सव मनाएको छ। उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण गरेको छ । वीर अस्पतालमा आयोजना भएको समारोहमा नेपाल एसबीआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले वीर अस्पताल कोभिड एकीकृत केन्द्रिय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा जागेश्वर गौतमलाई हस्तान्तरण गरे ।उक्त समारोहमा वीर अस्पतालका उपनिर्देशक डा. आशिष ढुंगान का साथै बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख