नेपाल एसबीआई बैंक र हेफर इन्टरनेसनलबीच लगानीसम्बन्धी सम्झौता

नेपाल एसबीआई बैंक र हेफर इन्टरनेसनल नेपालबीच महिला उद्यमी तथा साना किसानहरूलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।