नेपाल एसबीआई बैंकको साधारणसभा आह्वान

२२ मंसिर, काठमाडौं । नेपाल एसबीआई बैंकले पुस १३ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । सार्वजनिक सूचना जारी गर्दै बैंकले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा साधारणसभा बोलाएको हो । साधारणसभाले यसअघि घोषित लाभांश पारित गर्नेछ । बैंकले ३.७५ प्रतिशत बोनस सेयर र ६.८ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । बैंकले मंसिर २९ […]

सम्बन्धित सामग्री