सरकार र डाक्टर गोविन्द केसी पक्षबीच वार्ताको तयारी

काठमाण्डौ - सरकार र डाक्टर गोविन्द केसी पक्षबीच आज वार्ता हुने भएको छ ।  हिजो दुवैपक्षले वार्ता टोली गठन गरेलगत्तै आज छलफलमा बस्ने तयारी भएको हो । तर समय भने तय भइसकेको छैन। सरकारी टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले आफू दिउँसो २ देखि ४ बजेसम्म हुने सार्क मन्त्रीस्तरीय बैठकमा सहभागी हुनुपर्ने भएकाले त्य...

सम्बन्धित सामग्री

सरकार र डा.केसीबीचको दोस्रो चरणको वार्ता पनि निष्कर्ष विहीन

काठमाडौँ । अनसनरत डाक्टर गोविन्द केसी र सरकारका प्रतिनिधिबीच बिहीबार भएको दोस्रो चरणको वार्ता पनि विना निष्कर्ष टुङ्गिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो पौने २ बजेबाट सुरु भएको वार्ता निष्कर्षमा नपुगेको डा.केसीका सहयोगी प्रितम सुवेदीले बताए । मंगलबार ८ घण्टासम्म बसेको पहिलो चरणको वार्ता पनि  निष्कर्षमा पुगेको थिएन । डा.केसीले उठाएका कतिपय […]

सरकार र केसीबीचको दोस्रो चरणको वार्ता पनि निष्कर्ष विहीन

अनसनरत डाक्टर गोविन्द केसी र सरकारका प्रतिनिधिबीच बिहीबार भएको दोस्रो चरणको वार्ता पनि विना निष्कर्ष टुंगिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो पौने २ बजेबाट सुरु भएको वार्ता निष्कर्षमा नपुगेको डा. केसीका सहयोगी प्रितम सुवेदीले बताए ।मंगलबार ८ घण्टासम्म बसेको पहिलो चरणको वार्ता पनि  निष्कर्षमा पुगेको थिएन । डा केसीले उठाएका कतिपय विषयवस्तु राजनीतिक तहबाटै निर्णय गर्नुपर्ने देखिएकाले थप छलफल गरिने उनले बताए । डा.केसीले उठाएका सबै मागमा बुँदागत रूपमा छलफल भए

सरकार र डाक्टर केसी पक्षबीचको वार्ता निश्कर्षविहीन

काठमाण्डौ - सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता बिना निश्कर्ष टुङ्गिएको छ । गएराति अबेर भएको छलफल बिना निश्कर्ष टुङ्गिएको हो । अस्ति भएको सहमतिको प्रारम्भिक मस्यौदाबाट सरकार पछि हटेपछि वार्ता विना निश्कर्ष टुङ्गिएको डाक्टर केसी पक्षका वार्ता टोलीले आरोप लगाएको छ । तर सरकारी वार्ता टोलीले भने केही बुँदामा थप छल...

सरकार र डाक्टर केसी पक्षबीचको वार्ता सहमति नजिक

काठमाण्डौ - सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता सहमति नजिक पुगेको छ । हिजो अबेरसम्म भएको वार्ता सकारात्मक भएको र आज फेरि वार्ता हुने दुवै पक्षले बताएका छन् ।  हिजो दिनभरि नै चलेको छलफल सकारात्मक भएकाले आज निष्कर्षमा पुग्ने गरी वार्ता अघि बढाउने दुवै पक्षको भनाइ छ । आज हुने वार्ताको समय...

सरकार र डाक्टर गोविन्द केसी पक्षबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु

काठमाण्डाै - सरकार र डाक्टर गोविन्द केसी पक्षबीच वार्ता सुरु भएको छ । हिजो सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरेलगत्तै अहिले शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको हो । डाक्टर केसीसँग वार्ताको लागि सरकारले शिक्षा सचिव मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सह-सचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डाक्...

डाक्टर केसीले कहिल्यै अनसन बस्न नपर्ने गरी सहमति भयो : नेकपा नेता श्रेष्ठ

काठमाडौं – २७ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसी र सरकारबीचको वार्ता निष्कर्षमा पुगेको छ । डाक्टर केसीले उठाएका धेरैजसो माग पूरा गर्न सरकार सहमत भएपछि आज दिउँसो सिंहदरबारमा बसेको वार्ता निष्कर्षमा पुगेको वार्ता टोलीका सदस्यले जनाएका छन् ।  सिंंहदरबारको वार्ता सकेर एमाले नेता सुवासचन्द्र नेम्वाङ र केदाभक्त माथे...

डाक्टर केसीपक्ष र सरकारी टोलीबीचको वार्ता निष्कर्षविहीन, अर्को वार्ता अनिश्चित

काठमाडौं – सरकार र डाक्टर गोविन्द केसीपक्षबीच बुधबार भएको वार्ता निश्कर्षविहीन भएको छ । शिक्षा मन्त्रालयमा झण्डै चार घण्टासम्मको वार्ता निष्कर्षविहिन भएको हो । शिक्षा मन्त्रालयमा २६ दिनदेखि खनसनरत डाक्टर गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीपक्षबीच भएको वार्त बुधबार पनि निष्कर्षविही भएको हो । मंगलबार दिउँसो प...

सरकार र डाक्टर केसी पक्षबीचको दोस्रो वार्ता पनि टुंगोमा पुग्न सकेन

काठमाडौं – सरकारी वार्ता टोली र अनसनरत डाक्टर गोविन्द केसी पक्षबीचको दोश्रो वार्ता पनि बिना निष्कर्ष सकिएको छ । आज बिहान शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न नमानेपछि वार्ता बिना निष्कर्ष टुंगिएको केसी पक्षका वार्ता टोलीका सदस्य डाक्टर अभिषेकराज सिंहले जानकारी दिनु...

केसी पक्ष र सरकार टोलीबीच शिक्षा मन्त्रालयमा दोस्रो वार्ता

काठमाडौँ । जुम्ला सदरमुकाममा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी पक्ष र सोमबार गठित सरकारी वार्ता टोलीबीच दोस्रो वार्ता शिक्षा मन्त्रालयमा सुरू भएको छ ।    सोमबार राति भएको पहिलो चरणको वार्तामा कुनै सहमति नजुटेपछि ...

अनसनरत डा. केसीका मागबारे औपचारिक वार्ता गर्ने तयारीमा सरकार

चिकित्सा शिक्षा सम्बन्धी विधेयक संसदबाट पास गर्नुपर्ने लगायत माग राखेर १३ औँ पटक अनसन बसेका डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले तीन सदस्यीय समिति बनाएको छ। प्रधानमन्त्री कार्यालयका सचिव नगिन्द्र प्रसाद उपाध्यायको संयोजकत्वमा उक्त समिति बनाएको हो। समितिमा स्वास्थ्य सचिव किरण रेग्मी र शिक्षा सचिव डिल्ली रमण रिमाल पनि छन्। डाक्टर गोविन्द केसी १३ औँ…