काठमाण्डौ - सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता सहमति नजिक पुगेको छ । हिजो अबेरसम्म भएको वार्ता सकारात्मक भएको र आज फेरि वार्ता हुने दुवै पक्षले बताएका छन् ।
हिजो दिनभरि नै चलेको छलफल सकारात्मक भएकाले आज निष्कर्षमा पुग्ने गरी वार्ता अघि बढाउने दुवै पक्षको भनाइ छ । आज हुने वार्ताको समय...