डाक्टर केसीपक्ष र सरकारी टोलीबीचको वार्ता निष्कर्षविहीन, अर्को वार्ता अनिश्चित

काठमाडौं – सरकार र डाक्टर गोविन्द केसीपक्षबीच बुधबार भएको वार्ता निश्कर्षविहीन भएको छ । शिक्षा मन्त्रालयमा झण्डै चार घण्टासम्मको वार्ता निष्कर्षविहिन भएको हो । शिक्षा मन्त्रालयमा २६ दिनदेखि खनसनरत डाक्टर गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीपक्षबीच भएको वार्त बुधबार पनि निष्कर्षविही भएको हो । मंगलबार दिउँसो प...

सम्बन्धित सामग्री

शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन, शुक्रबार पुन: वार्ता हुने

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि शुक्रवार फेरि वार्ता हुने भएको छ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच आज बिहिबार बिहान र साँझ गरी दुई चरणमा वार्ता भएपनि निष्कर्षमा पुग्न सकेन ।शिक्षा विधेयकको विरोधमा शिक्षक महासंघको नेतृत्वमा बुधवारदेखि शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन । शिक्षकहरु आन्दोलनमा उत्रिएपछि देशैभरका सरकारी बिद्यालयको पठन पाठन ठप्प […]

मिटरव्याजपीडीत र सरकारी टोलीबीच दोस्रो चरणको वार्ता जारी (भिडिओ)

काठमाडौं । सरकार र मिटरव्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरू भएको छ । बिहीबारदेखि सुरू भएको वार्ता आज पनि जारी छ । हिजोको वार्ता निष्कर्षविहीन भएपछि शुक्रबार बिहानैदेखि सरकार र पीीडत पक्ष गृहमन्त्रालयमा छलफलका लागि जुटेका हुन् । वार्तामा सरकारको तर्फबाट गृहकी सहसचिव रुद्रादेवी शर्मा र पीडितको तर्फबाट संघर्ष समिति संयोजक मनोजकुमार पासवानले […]

सरकार र डा. गोविन्द केसी प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । धनगढीमा अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीचको वार्ता निष्कर्षविहीन बनेको छ । आज भएको वार्तामा दुवै पक्षको सहमति हुन सक्ने सम्भावना भएका बुँदाहरुको बारेमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको वार्तामा दुवै पक्षको सहमति हुन सक्ने सम्भावना भएका बुँदाबारे छलफल भए पनि निष्कर्ष भने ननिस्किएको बताइएको […]

डा केसी र सरकारी टोलीबीचको वार्ता आज पनि निष्कर्षविहीन

काठमाडौं : सरकार र प्राडा गोविन्द केसी पक्षबीच भएको आजको वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार दिउँसो भएको वार्ता बिना निष्कर्ष सकिएको डा केसीका तर्फबाट वार्तामा सहभागी रहेका प्रितम सुवेदीले बताए। 'आज पनि वार्ता निष्कर्षमा पुग्न सकेन‚ अब भोली बिहान पुनः वार्तामा बस्ने कुरा छ‚' उनले भने।डा केसीले उठाएका स्वास्थ्य क्षेत्रसँग सम्बन्धित मागबारे आज छलफल भए पनि वार्ता निष्कर्षविहीन बनेको उनले बताए। स्वास्थ्य सेवामा सुधार सहितका ७ बुँदे म

सरकार र चिकित्सकको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी रहने

काठमाडौं । नयाँ मुलुकी ऐनको विरोधमा उत्रिएका चिकित्सक र सरकारबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा झण्डै पाँच घण्टा चलेको दुवै पक्षबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको हो ।    सरकारी टोलीले मुलुकी ...

वीरगञ्जका आन्दोलनकारी र प्रदेश सरकारबीचको वार्ता निष्कर्षविहीन

८ फागुन, वीरगञ्ज । वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउनने माग राखेर आन्दोलन गरिरहेको संर्घष समिति र सरकारी वार्ता टोलीबीचको वार्ता बिनानिश्कर्ष टुुगिंएको छ । प्रदेश सरकार र संघर्ष समितिबीच मंगलबार विहान वीरगञ्जमा भएको पहिलो वार्ता विना निश्कर्ष टुंगिएको हो । वार्तामा प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्ऽ सोनलले आन्दोलन स्थगित गर्न …

सरकार-चिकित्सक वार्ता निष्कर्षविहीन, देशभरका स्वास्थ्यसंस्था ठप्प

काठमाडौं ।  चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएमा चिकित्सकले नै क्षतिपूर्ति तिर्नुपर्ने सरकारी निर्णयविरुद्ध नेपाल चिकित्सक संघले गरेको आन्दोलनले शुक्रबारदेखि स्वास्थ्य सेवा ठप्प भएका...

सरकार र डा. केसी पक्षबीचको वार्ता निष्कर्षविहीन :: Pahilopost.com

काठमाडौंः सरकार र डाक्टर गोविन्द केसीको वार्ता टोलीबीच आज भएको वार्ता बिना निष्र्कष टुगिंएको छ। आज डाक्टर केसीका मागमा सरकारी पक्ष र वार्ता टोलीबीच प्रारम्भिक छलफल मात्र भएको छ। अर्को वार्ता कहिले बस्ने टुंगो लागिसकेको छैन। डाक्टर केसीका वार्ता टोलीका सदस्य वाईपी सिंहले पहिलो पोस्टसँग भने, ‘हामीले हाम्रा मागहरु