अनसनरत डा. केसीका मागबारे औपचारिक वार्ता गर्ने तयारीमा सरकार

चिकित्सा शिक्षा सम्बन्धी विधेयक संसदबाट पास गर्नुपर्ने लगायत माग राखेर १३ औँ पटक अनसन बसेका डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले तीन सदस्यीय समिति बनाएको छ। प्रधानमन्त्री कार्यालयका सचिव नगिन्द्र प्रसाद उपाध्यायको संयोजकत्वमा उक्त समिति बनाएको हो। समितिमा स्वास्थ्य सचिव किरण रेग्मी र शिक्षा सचिव डिल्ली रमण रिमाल पनि छन्। डाक्टर गोविन्द केसी १३ औँ…

सम्बन्धित सामग्री

शेखरको प्रतिष्ठा बनेको कोशीमा सरकार विस्तार गर्न केदारलाई सकस

सरकार विस्तार र काम प्रभावकारी बनाउन संवाद थालेका मुख्यमन्त्री कार्कीले संवादलाई निष्कर्षमा पुर्‍याउन सकेका छैनन् । दसैँलगत्तै छलफलमा जुटेका कार्कीले बुधबार एमालेसँग फेरि वार्ता गर्ने तयारीमा छन् ।

मिटरब्याज पीडितको धर्ना अझै जारी

काठमाडौं । मिटरब्याज पीडित संघर्ष समितिले काठमाडौंमा आएर गरेको विभिन्न चरणको आन्दोलन अझै पनि जारी छ । आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने बताउँदै आएका उनीहरुले सरकारसँगको वार्ता भंग भएको भन्दै आन्दोलनलाई निरन्तरता दिएका हुन् । आन्दोलनसँगै सरकारसँग वार्ता गरेका उनीहरु सरकार आफ्ना माग पूरा गराउन सकारात्मक नभएको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारीमा […]

एमसीसीको रापमा राजनीति : निर्णायक वार्तामा गठबन्धन

काठमाडौं – अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा पेश गर्ने तयारीमा सरकार जुटेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनसँग अहिले सरकारी निवास बालुवाटारमा निर्णायक वार्ता गर्दैछन्। बिहीबार रातिसम्म सत्ता गठबन्धन र विपक्षी दलका नेतासँग छलफल गरेका देउवाले एमसीसीलाई अगाडि बढाउन शुक्रबार सत्ता गठबन्धनका शीर्ष नेतासँग छलफल सुरु गरेका हुन्। दिउँसो १ बजेका लागि […]

नयाँ सरकार घोषणाको तयारीमा तालिवान

अफगानिस्तान कब्जा गरेका तालिबान विद्रोहीले अब छिट्टै सरकार निर्माण गर्ने जनाएका छन्। सरकार गठनका सम्बन्धमा भएका विभिन्न चरणको वार्ता बुधबार सकिएको तालिवानले बताएका छन्। उनीहरुले सरकार बनाउने सम्बन्धमा नै राजनीतिक...

सरकार र विप्लवबीचको दोस्रो पटकको वार्ता सफल होला ?

विप्लव समूहका वार्ता समितिका संयोजक प्रकाण्ड र सदस्य दीपक वार्ताका लागि मंगलबार राति नै काठमाडौं नै आउने तयारीमा छन् ।

विप्लव नेतृत्वको नेकपाले वार्ता टोली गठन गर्दै, प्रतिबन्ध फुकुवाको तयारीमा सरकार

भूमिगत क्रियाकलाप गरिरहेको नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र सरकारबीच वार्ताको तयारी अन्तिम चरणमा पुगेको छ । मंगलवार साँझसम्म या बुधवार सम्ममा विद्रोही नेकपाले वार्ता टोली गठनको तयारी गरेको स्रोतको दाबी छ । प्रवक्ता समेत रहेका नेता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'को नेतृत्वमा वार्ता टोली गठनको तयारी भएको नेकपा स्रोतले लोकान्तरलाई जानकारी दियो । सरकारले पनि मन्त्रीस्तरको वार्ताटोली बनाउने समझदारी भएको स्रोतको दाबी छ । सरकार पक्षले पनि प्रतिबन्धित नेकपासँग छिट्टै वार्ताको तयारी भइरहेको बताउँदै आएको छ । ...

​ओली र प्रचण्ड छलफलको तयारीमा

काठमाडाैं, पुस १२ - एमाले र माओवादीबीच जारी गतिरोध अन्त्य र सरकार निर्माण प्रक्रियालाई तीव्रता दिनेगरी वार्ता अघि बढ्ने भएको छ । एमाले अध्यक्ष के...

अनसनरत डा. केसीका मागबारे सरकार आज औपचारिक वार्ता गर्ने तयारीमा

काठमाडौं, असोज २५ – सात दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग बारे सरकारले अनौपचारिक छलफल गरिरहेको छ । बुधबार औपचारिक वार्ता गर्ने तयारी थालेको ...