युक्रेनको राजधानी किभमा पछिल्लो साता लगातार मिसाइल र ड्रोन आक्रमण भएका छन्। धेरै जसो आक्रमण रातको समयमा भएका छन्। मध्य किभकी नाटालीया लिस्चेन्को रातभर साइरनको आवाजले निदाउन सकेकी छैनन्। त्यसैबीच एकाएक विस्फोट भएको छ। ती विस्फोट कति पटक भए, त्यो पनि उनले गन्न नै भ्याइनन्। आकाशको अवस्था हेर्दा लाग्छ, त्यहाँ तारा उदाएका छन्। तर, ती […]