१९ भदौ, महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले नागरिक सेवालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । बुधबार महेन्द्रनगर स्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको नवनिर्मित भवन उद्घाटन गर्दै उनले प्रहरीको सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान …