कोरोनाविरुद्वको खोप सरकारको पहिलो प्राथमिकता

नेपाल समाचारपत्र, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाल नेपालको भौगोलिक, आर्थिक, सामाजिक अवस्था र राजनीतिक प्रणालीभित्र रही नेपाली जनतालाई कोरोना महामारीबाट जोगाउन सरकार निरन्तर लागिपरिरहेको बताउनुभयो । उहाँले कोभिड–१९ विरुद्धको खोपलाई प्राथमिकतामा राखी सम्पूर्ण नागरिकका लागि खोपको व्यवस्थापन गर्ने कार्यमा सरकार निरन्तर लागि रहेको र करोडौं नागरिक यसबाट लाभान्वित भइसकेको दाबी समेत गर्नुभयो । नेपाल चिकित्सक […]

सम्बन्धित सामग्री

कोरोना सङ्क्रमण नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । आज राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले अहिले सरकारको मुख्य ध्यान नै नागरिकको स्वास्थ्य सुरक्षामा केन्द्रित रहेको बताउनुभयो । उहाँले सबै नागरिकलाई कोरोना विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने अभियान निरन्तर रहेको बताउनुभयो । खोप अभियानका लागि तीन तहका सरकार संघ, प्रदेश र पालिकासहित मातहतका निकायले आवश्यक समन्वय गरिरहेको उहाँको भनाइ छ । प्रधानमन्त्री देउवाले कोभिड–१९ सङ्क्रम...

खोप दिएर जनतालाई बचाउनु सरकारको पहिलो प्राथमिकता : देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकहरूलाई कोभिडविरुद्धको खोप दिएर रोग र महामारीबाट जोगाउनु नै सरकारको पहिलो प्राथमिकता रहेको दोहोर्‍याएका छन्। विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशियाको ७४ औँ सत्र तथा क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठकको उदघाटन सत्रमा प्रधानमन्त्री देउवाले शुभकामना यस्तो बताएका हुन्।यसैगरी, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेससले बैठकलाई शुभकामना दिँदै महामारीमा सबै देश मिलेर रोकथामका लागि कार्य गर्

‘सरकारको पहिलो प्राथमिकता सबैलाई खोप’

सरकारले कोराना विरुद्धको एक करोड मात्रा खोपको जोहो भइसकेको जानकारी दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको मंगलबारको बैठकमा देशको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै वर्तमान सरकारको एक मात्र प्रमुख प्राथमिकता खोप मात्रै भएको बताए ।प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप हो भन्नेमा जोड दिएको तथ्य पेश गर्दै अर्थमन्त्रीले आफूले कार्यभार […]

सरकारको पहिलो प्राथमिकता सबैलाई खोप : अर्थमन्त्री शर्मा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप हो भन्नेमा जोड दिएको तथ्य पेस गर्दै अर्थमन्त्रीले आफूले कार्यभार सम्हालेको दिन नै खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ निकासा गरेको उल्लेख गरे।

सरकारको पहिलो प्राथमिकता सबैलाई खोप : अर्थमन्त्री

सरकारले कोराना विरुद्धको एक करोड मात्रा खोपको जोहो भइसकेको जानकारी दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आजको बैठकमा देशको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै वर्तमान सरकारको एक मात्र प्रमुख प्राथमिकता खोप मात्रै भएको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप हो भन्नेमा जोड दिनुभएको तथ्य पेश गर्दै अर्थमन्त्रीले आफूले …

प्रधानमन्त्री देउवाको मुख्य प्राथमिकता खोप

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफ्नो सरकारको प्राथमिकतामा खोप मात्रै रहेको बताएका हुन् । ‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमकिता खोप, तेस्रो प्राथमिकता खोप,’ उनले भने । उनले विकासभन्दा अहिलेको अवस्थामा नागरिकको जीवन रक्षा आफ्नो […] The post प्रधानमन्त्री देउवाको मुख्य प्राथमिकता खोप appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सरकारको प्राथमिकता खोप, खोप र खोप मात्र, जीवन रहे विकास–प्रधानमन्त्री देउवा

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको प्रष्ट गर्नुभएको छ । प्रतिनिधि सभामा आफूले मागेको विश्वासको मतसम्बन्धि प्रस्तावमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले सरकारको प्राथमिकतामा खोपमात्रै रहेको उल्लेख गर्दै भन्न्ुभयो, ‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमकिता खोप, तेस्रो प्राथमिकता खोप ।’ विकास भन्दा नागरिकको जीवन रक्षा आफ्नो […]

‘सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप नै हो’

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता खोप भएको बताएका छन्।प्रतिनिधि सभामा विश्वासको मत दिने प्रक्रियामा सहभागी सांसदहरुले राखेका कुरामाथि धारणा राख्दै देउवाले यस्तो बताएका हुन्। ‘सरकारको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप र तेस्रो प्राथमिकता खोप हो’ देउवाले भने,‘सरकार चाँडै सबै नागरिकलाई कोरोनाको खोप दिने काममा जुटेको छ।’देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीको संसदमा अनुपस्थित भएको भन्दै गुनासो गरे। उनले भने, &lsqu

प्रधानमन्त्रीले देउवाले भने, 'सरकारको मुख्य तीन प्राथमिकता, खोप खोप खोप'

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्रमुख प्राथमिकता कोरोना विरुद्धको खोप रहेको बताएका छन्। विश्वासको मतको प्रस्तावमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै देउवाले भने, 'सरकारका मुख्य तीन प्राथमिकता छन्, खोप खोप खोप।' विकास निर्माण महत्त्वपूर्ण भए पनि जीवन अझ महत्त्वपूर्ण रहेकाले सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने विषय सरकारको पहिलो प्राथमिकतामा रहेको देउवाले बताए।

‘नयाँ सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप हुनुपर्छ’

प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप हुनुपर्नेमा निजी क्षेत्रले जोड दिएको छ । सामान्यतयाः रोजगारी सिर्जना, आर्थिक वृद्धि, उद्योग व्यवसाय विस्तार सरकारका प्राथमिकता हुने गरे पनि वर्तमान समयमा सबै नागरिकमा कोभिड विरुद्धको खोप पहिलो प्राथमिकता हुनुपर्ने निजी क्षेत्रको जोड छ ।आम नागरिकले खोप प्राप्त गर्न सकेमा मात्र दैनिक जनजीवन सामान्य […]