काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले कोभिड–१९ को संक्रमण यो तहमा बढ्दा भन्ने आफूले नसोचेको बताएका छन् ।
शनिबार बालुवाटारमा निजी क्षेत्र र सरोकारवालसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो संक्रमण यो तहसम्म बढ्ला भन्ने नलागेको बताएका हुन् ।
“यस रूपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको...