हव पावरले १२.६० मेगावाटको तल्लो न्यादी निर्माण गर्ने, ३६ महिनामा व्यवसायिक उत्पादनको लक्ष्य

काठमाडौं। लमजुङको न्यादीखोलामा जलविदयुत आयोजना थपिने भएको छ। हव पावर प्रालिले १२.६० मेगावाटको तल्लो न्यादी जलविद्युत आयोजना निर्माण गर्ने भएको

सम्बन्धित सामग्री

सुनकोशी-मरिण डाइभर्सन निर्माण लक्ष्य भन्दा अघि

सिन्धुली । सिन्धुली जिल्लामा सञ्चालित राष्ट्रिय गौरबको आयोजना सुनकोशी–मरिण डाइभर्सन निर्माण लक्ष्य भन्दा बढी भएको छ । योसँगै ठेकेदार पक्षलाई दिनु पर्ने भुक्तानीको रकम पनि बढाउनु पर्ने भएको छ । आयोजनाको सुरुङ्ग निर्माण गर्ने चीनीया ठेकेदार कम्पनी चाईना ओभरसिज ईन्जिनियरिङ्ग कम्पनीले लक्ष्य भन्दा बढी निर्माणको कार्य गरिरहेको जनाएको छ । आयोजनाकालागि सरकारले ४६ अर्ब विनियोजन […]

दैनिक दुई झोलुंगे पुल बनाउने लक्ष्य, तर दुई दिनमा एउटा निर्माण

सरकारले चालू आर्थिक वर्ष ०७९/८० मा वार्षिक सात सय ३० अर्थात् दैनिक औसत दुइटा नयाँ झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । तर, चालू आवको पुस मसान्तसम्म कार्यान्वयन भने निकै...

लक्ष्य पूरा गर्न निर्माण व्यवसायीलाई उपप्रधानमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको लक्ष्य पूरा गर्न निर्माण व्यवसायीले सक्रिय भएर काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयअन्तर्गतका रुग्ण आयोजनाका विषयमा आयोजना प्रमुख र निर्माण व्यवसायीसँग आज भएको छलफलमा उनले बजेटको ३३ प्रतिशत हिस्सा रहेपनि काममा सुस्तता भएकाले छिटो काम गर्न निर्देशन दिएका हुन् । निर्माण उद्योगको सकारात्मक सहयोगविना काम […]

तीन वर्षभित्रमा सबै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने सरकारको लक्ष्य

काठमाडौं । सरकारले आगामी तीन वर्षभित्रमा सबै सामुदायिक विद्यालयका भौतिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ मा गरेका कामहरु सार्वजनिक गर्दै मन्त्री देवेन्द्र पौडेलले हालसम्म २७ हजार सामुदायिक विद्यालयमध्ये १३ हजार विद्यालयको भौतिक पूर्वाधार तुलनात्मक रुपले सम्पन्न भएको जानकारी दिए । मन्त्री पौडेलले भने- ‘भौतिक पूर्वाधार […]

आर्थिक वर्ष २०७९/८० को लक्ष्य : उत्पादनमा आधारित अर्थतन्त्र निर्माण

काठमाडौं  : अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को लक्ष्य उत्पादनमा आधारित अर्थतन्त्र निर्माण भएको बताएका छन्। संघीय संसदमा बजेट पेस गर्दै उनले उत्पादनमा आधारित अर्थतन्त्र निर्माणमा सरकारले जोड दिने बताएका हुन्। यस्तै, उनले उपलब्ध पुँजी र स्रोतको उपयोग गर्दै विकास निर्माणलाई टेवा दिने उल्लेख गरेका छन्। प्रदेश र स्थानीय…

सिद्धबाबा सुरुङमार्गको निर्माण गरिने

काठमाडौं, १० जेठ। सरकारले आर्थिक वर्ष २०७९/०८० मा मदन भण्डारी राजमार्गको बाँकी खण्डको निर्माण सम्पन्‍न गर्ने लक्ष्य लिएको छ । केही वर्ष यता राजमार्ग निर्माणाधीन छ । तर, नयाँ आर्थिक वर्षमा निर्माण सम्पन्‍न गर्ने सरकारले लक्ष्य लिएको हो । त्रिभुवन राजमार्गको ठाउँठाउँमा सुरुङमार्ग र फ्लाई ओभर निर्माण गर्ने पनि सरकारको लक्ष्य रहेको छ । सिद्धबाबा […]

राष्ट्रिय सम्मेलनको मुख्य लक्ष्य पार्टी निर्माण- महरा

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनको मुख्य लक्ष्य पार्टी निर्माण भएको बताएका छन् ।  प्रथम राष्ट्रिय सम्मेलनको सन्दर्भमा आयोजित पत्रकार भेटघाटमा महराले सम्मेलन क्रान्तिकारी विचार र नयाँ पार्टी निर्माणमा केन्द्रित रहने बताएका हुन् ।  ‘गम्भीररुपले आफ्नै बारेमा समीक्षा गर्ने पक्षमा छौं, अरू पार्टीसँग सहकार्य गर्दा र संसदीय अभ्यासको पनि गम्भीर समीक्षा गर्छौं,’ उनले भने, ‘२०६४ सालमा किन ठूलो पार्टी भयो, पछि किन सानो भयो र अब के गर्नुपर्छ भन्ने नि...

लक्ष्य भन्दा दुई महिनाअघिनै भवन निर्माण

म्याग्दी– ढिलासुस्तिले अधिकांश विकास योजना थला परेको अवस्थामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा लक्ष्य भन्दा दुई महिना अघिनै भवन निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविको छात्रावास भवन निर्माणको ठेक्का लिएका व्यवसायीले इच्छाशक्ति हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश दिएका छन् । अन्नपूर्ण गाउँपालिकासँग विस२०७७ चैतमा दुई तले दश कोठे छात्रावास […]

इनरुवा सबस्टेसनको निर्माण आगामी पुसभित्र निर्माण सक्ने लक्ष्य

सुनसरीमा निर्माणाधीन ग्याँस इन्सुलेटेड प्रणालीमा आधारित (जिआईएस) ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसनको काम आगामी पुस भित्र सक्ने लक्ष्य विद्युत प्राधिकरणले लिएको छ । निर्माणको काम धमाधम भइरहेको सबस्टेसनको काम पुस भित्रै सक्ने लक्ष्य लिइएको हो ।निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बन्ने छ । सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रुपमा आपूर्ति समेत गरिने छ । यसबाट त्यस क्षेत्