काठमाडौं : ललितपुरको ग्वार्को चोकमा फ्लाईओभर निर्माण शुक्रबारदेखि सुरु हुने भएको छ। सडक विभागले ग्वार्को चोकमा फ्लाईओभर निर्माण कार्य सुरु हुने जानकारी दिएको हो। विभागका अनुसार १४ महिनामा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
विभागले इपीसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा सो आयोजना बनाउने गरि गत साउनमा टेन्डर आह्वान…