पर्यटकीय गन्तव्य रारा निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रका स्थानीयले स्याउ खेतीमा जोड दिएका छन् । छायाँनाथ रारा नगरपालिका–३ तलितुम, माथितुम, सायाँखोला र हेर्नीकाँध गाउँमा स्थायी रुपमा बसोबास गर्दै आएका स्थानीयले बाँझो तथा भोक चलन गर्दै आएको जग्गामा धमाधम स्याउ खेती थालिएको छ।