हिमालतर्फ उक्लँदै स्याउ, पग्लिन थाल्यो माटो

२५ साउन, गण्डकी । सुन्दा अचम्म लाग्न सक्छ, कुनै बेला स्याउ राम्रो फल्ने मुस्ताङको लेतेमा अहिले भने स्याउको उत्पादन छैन । लेते माथिको कोवाङमा पनि स्याउ खेती हुन छोडेको छ । आजभन्दा करिब डेढ दशक अघिसम्म समुद्री सतहबाट तीन हजार मिटर उचाइभन्दा माथि स्याउ नफल्ने गरेकामा अहिले भने झण्डै तीन हजार आठ सय मिटर उचाइको […]

सम्बन्धित सामग्री

कङ्क्रिटका घरले फेरिँदै मनाङको मौलिकता

“पहिले सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो। सल्लाका सर्लक्क परेको फट्टाले छाइन्थ्यो। अहिले देख्न पनि मुस्किल हुन थाल्यो”

‘आफू बाँचे तर मेरो नाति बचाउन सकिनँ’

मध्यरात भुकम्प गएपछि घर यताउता हल्लाउन थाल्यो । सुतेकी थिएँ । ओछयानबाट उठन सकिन । छतबाट माटो खसेर मेरो आधा शरीर पुरिसकेको थियो । अर्कोतिर नाति कराएको सुनें ।

सहरमा बसाइसराइले गाउँ रित्तियो

ढोरपाटन – एक दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन् । अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरूमा बजारमोह त्यत्ति थिएन । बजार साना थिए । अहिलेका जस्ता ठूला–ठूला पक्की घर थिएनन् । बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए । स्थानीय तह बनेसँगै गाउँ–गाउँमा मोटरबाटो पुग्न थाल्यो […]

सुविधा खोज्दै स्थानीयवासी शहरमा, उराठ बन्यो गाउँ

बागलुङ : एक दशकअघिसम्म बागलुङमा धेरै बजार थिएनन्। अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे। उनीहरूमा बजारमोह त्यत्ति थिएन। बजार साना थिए। अहिलेका जस्ता ठूला–ठूला पक्की घर थिएनन्। बजारमा पनि माटो, ढुंगा र काठले बनेका घर बढी थिए। स्थानीय तह बनेसँगै गाउँ–गाउँमा मोटरबाटो पुग्न थाल्यो। साना बजार ठूला शहरमा परिणत हुँदै गए। बागलुङ, गलकोट र बुर्तिबाङलाई मुख्य बजारका रूपमा लिइन्थ्यो। पछिल्लो समय बुर्तिबाङ र गलकोट बजार घरैघरले भरिन थालेको छ। ग्रामीण भेगका बासिन्दा

आधुनिकताले हराउन थाल्यो रातोमाटो र कमेरोले घर पोत्ने प्रचलन

ढोरपाटन,१३ असोज । बागलुङको निसीखोला गाउँपालिका–४ की फुर्सी विकलाई दसैँको घटस्थापनाको दिनसम्म रातोमाटो र कमेरो गाउँलेका घर–घरमा पु¥याउन भ्याइनभ्याइ हुन्थ्यो । उनले माटो गाउँलेका घरमा पु¥याइदिएवापत दसैँ खर्च पाउथे तर दुई वर्षयता उनलाई दसैँ खर्च जोहो गर्न मुस्किल भइरहेको छ । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयवासीले रातोमाटो र सेतो कमेरोले घर पोत्न […]

गाउँघरमा पसेको आधुनिकता- हराउन थाल्यो रातोमाटो र कमेरोले घर पोत्ने प्रचलन

बागलुङको निसीखोला गाउँपालिका–४ की फुर्सी विकलाई दसैँको घटस्थापनाको दिनसम्म रातोमाटो र कमेरो गाउँलेका घर–घरमा पुर्याउन भ्याइनभ्याइ हुन्थ्यो । उहाँले माटो गाउँलेका घरमा पुर्याइदिएवापत दसैँ खर्च पाउनुहुन्थ्यो तर दुई वर्षयता उहाँलाई दसैँ खर्च जोहो गर्न मुस्किल भइरहेको छ । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयवासीले रातोमाटो र सेतो कमेरोले घर पोत्न छोडिसके । घर …

आधुनिकताले हराउन थाल्यो रातोमाटो र कमेरोले घर पोत्ने प्रचलन

बागलुङको निसीखोला गाउँपालिका–४ की फुर्सी विकलाई दसैँको घटस्थापनाको दिनसम्म रातोमाटो र कमेरो गाउँलेका घर–घरमा पुयाृउन भ्याइनभ्याइ हुन्थ्यो । उनले माटो गाउँलेका घरमा पुर्याइदिएवापत दसैँ खर्च पाउथिन् । तर दुई वर्षयता उनलाई दसैँ खर्च जोहो गर्न मुस्किल भइरहेको छ । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयवासीले रातोमाटो र सेतो कमेरोले घर पोत्न छोडिसके ।घर माटोले पोत्ने प्रचलन घट्दै गएपछि माटो बेचेर जीविका चलाउँदै आएकी विक अहिले पेशा परिवर्तन गर्ने सोचमा छिन् । “मैले माटो बे

‘जब हुरी चल्छ, बालबच्चाको चिल्लीबिल्ली हुन्छ’

२०७६ साउन ५ गतेको त्यो दिन। धनमाया तामाङ त्यो दिन सम्झदै आँखाबाट आँशु झार्छिन्। आफ्नै घरमा बसिरहेको बेला एक्कासी हावाहुरीसहितको पानीले घर वरपरको माटो बगाउन थाल्यो। घर, जमिन चिराचिरा पर्न थाल्यो। ओत लाग्ने छहारी भासिन थालेपछि छिमेकीहरुको भागाभाग हुन थाल्यो...

रानीपोखरी बनाइरहेका भक्तपुरे दिदीहरू भन्छन्- काठमाडौं आफ्नैजस्तो लाग्न थाल्यो

उनीहरू पाँचवटा समूह बनाएर काम गरिरहेका छन्। कोही झार निकाल्छन्। कोही गाडामा माटो भर्छन्। कोही माटो लगेर जम्मा गर्छन्। बिग्रिएका 'वाटर फाउन्टेन' पनि उनीहरूले नै सारिरहेका छन्।