कांग्रेसले जित्यो तनहुँको भानु नगरपालिकाको मेयर-उपमेयर

एमालेका सीताराम बजगाईंलाई पराजित गर्दै कांग्रेसका आनन्दराज त्रिपाठी मेयरमा निर्वाचित भएका हुन् ।